सोमबार दिउँसो सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि थिए । कार्यक्रम आरम्भ भएलगत्तै दिवंगत सशस्त्र प्रहरीका कर्मचारीमाथि माल्यार्पण गर्ने कार्यक्रम थियो ।प्रधानमन्त्री प्रचण्डले स्व।सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको सालिक छेउमा गएर सलाम ठोके...
निक्कै ठूलो राजनैतिक रसकस्सीका बीच दलीय सहमति हुन नसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको आगामी पुस १४ गते हुने निर्वाचनमा अध्यक्षका लागि ३ जना उम्मेदवार चुनाबी मैदानमा होमिएका छन् ।निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरेसँगै सिद्धेश्वर...
नेकपा एमालेका स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले नेपालमा एमाले मात्रै कम्युािष्टहरुको केन्द्र बन्ने बताएकाछन् । उनले जनताको बहुदलीय जनवादको जगमा उभिएको नेकपा एमाले र यसले लिएको राजनैतिक लाइन र आदर्शले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित भइसकेको बताए ।...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएका छन् । एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक देशसँग नजिक हुन अर्को देशसँगको...
युरोपेली संसदले युक्रेनमा रूसी युद्ध अपराधलाई सजाय दिन विशेष न्यायाधिकरणको लागि आह्वान गरेको छ । बिहीबार संसदले एक विशेष अन्तर्राष्ट्रिय न्यायाधिकरण स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । जसले रसियाको राजनीतिक र सैन्य नेतृत्व र यसका सहयोगीहरूलाई युक्रेन विरुद्धको...
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने काम तीब्र गतिमा अगाडि बढेको देखिएको छ । आयोजनाका अनुसार दुई महिनाको अवधिमा ३ हजार मिटर भन्दा बढी खनिसकिएको छ । गएको असोज २८ गतेबाट खन्न सुरु गरिएको यो आयोजनाको निर्माण कार्यको...
काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ६८ जनाको शव निकालिएको छ ।  आइतबार बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।  विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४...
गत शुक्रवार रुस युक्रेन युद्धमा एक बेलायती सैनिकको मृत्यु भएको चौबीस घण्टा बित्न नपाउँदै बेलायती प्रधानमन्त्री ऋषि सुनकले शनिबार युक्रेनलाई २ थान च्यालेन्जर ट्यांक उपलब्ध गराउने घोषणा गरेका छन् । यस अगाडि युक्रेनले पश्चिमा राष्ट्रहरुसँग ठूलो संख्यामा बख्तरबन्द ट्याङ्कहरू...
द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई आफ्नो विश्वदृष्टिकोण हो भन्ने नेपालका कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको चेतनास्तर र व्यवहार हेर्दा अस्वभाविक र बिरोधाभाषपूर्ण देखिन्छ ।पदार्थ र चेतनाको अन्तस्सम्बन्ध बारे पाठ पढाएर, वर्ग विहिन समाजवाद र साम्यवाद ल्याउनु पर्छ भन्ने कम्युनिस्टहरुको...
नेपालको राजनीतिमा यो पाँच बर्ष अघिल्लो पुस्ताको लागि निकै चुनौतीपूर्ण बन्ने देखिएकोछ । किनकि तीन वटा ठूला दलका शिर्ष नेताहरुको उमेरले नेटो काट्दै छ । यहि अबधीमा उहाँहरुको सही ब्यबस्थापन हुन पनि त्यत्तिकै जरुरी छ । उहाँहरुले देशलाई सहि...
- Advertisement -

भरखरै प्राप्त