नेकपा एमालेबाट प्रतिनिधीसभा क्षेत्र नं २ मा उमेदवार बन्नुभएका एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले विजयी बन्नुभएका एमाओवादी केन्द्रका उमेदवार राजन दाहाललाई बधाई दिनुभएको छ । मतगणना स्थलमा भेटिनुभएका दाहाललाई उहाँले बधाई दिनुभएको हो । निर्वाचन प्रचार प्रसारका क्रममा दुई...
प्रतिनिधीसभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उमेदवार राजन दाहाल विजयी हुनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नुभएका मनोजजंग थापालाई ५ हजार १ सय ३० मतले पछाडिपार्दै दाहाल विजयी बन्नुभएको हो । दाहालले २७ हजार ५१७ र...
प्रदेश सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २(ख) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठ विजयी हुनु भएको छ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना सोमवारबाट मतगणना सुरु भएको थियो ।श्रेष्ठले १३ हजार १ मत सहित विजयी हुनु भएको...
सिन्धुलीमा केही समय अगाडिबाट मतगणना प्रारंभ भएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ अन्र्तगतको हरिहरपुरगढी गाउँपालिकाबाट संघ र सुनकोशी गाउँपालिकाबाट प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रारंभ गरिएको अधिकारीहरुले प्रदेशखबरलाई जानकारी दिए ।
प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।  काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती...
महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेदवारलाई बदनाम गराउन महेन्द्रनगरको एक होटलमा ‘प्लान’ बनेको खुलासा भएको छ । चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दलनिकट सञ्चारकर्मीको भेलामा एमाले उम्मेदवारलाई बदनाम गर्ने प्लान बनेको बताइएको छ । भेलामा सहभागी एक व्यक्तिले गरेको खुलासाअनुसार एक पक्षका उम्मेदवारबाट...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसंग मात्र भएको बताउनु भएको छ । सिन्धुलीको दुधौलीमा आज दिउँसो नेकपा एमालेको चुनावी सभालाई संबोधन गर्दै उहाँले सुखि नेपाली समृद्ध बनाउने सपना सकारपार्न सुर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभयो...
कुसुमटार, सिन्धुली: प्रतिनिधीसभा सदस्य मनोजजंग थापाले एक कार्यक्रमका बीच कुसुमटारका पुराना कम्युनिष्ट नेता रुद्रमान थिङलाई सम्मान गर्नुभएको छ ।२०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट एजेण्टका रुपमा काम गर्नुभएका थिङलाई निर्वाचन अभियानका क्रममा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले...
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ उम्मेदवार बन्नुभएका मनोजजंग थापाले हरिहरपुरगढी गाउँपालिकामा युद्ध संग्रहालय बनाएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकामा आयोजित भव्य चुनावी सभालाई सम्बोधन गर्नुहुदै थापाले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।उहाँले चार...
महेन्द्रनगर/महाकाली नदीको नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य आम्दानीको स्रोत हो । पछिल्लोपटक गत आर्थिक २०७८/७९ मा नगरपालिकाले ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट नगरपालिकामा नगर प्रमुख (मेयर)...
- Advertisement -

भरखरै प्राप्त