सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ। उनीहरुको भेटपछि  नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका थिए।        भेटमा...
स्थानीय प्रशासनले तरकारी लगायतका खाद्य पदार्थ सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उलंघन गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका २ तरकारी व्यवसायीलाई स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।आज विहान भारतीय सिमा क्षेत्रमा जोडिएका तराईका जिल्लाबाट...
प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको भेटघाटमा समसामयिक विषयका सन्दर्भमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थपाले जानकारी दिए ।  यसैबीच ओलीसँग छलफल चलिरहेका...
 पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त...
सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि...
सिन्धुली जिल्ला सदरमुकामा फेरी भारतीय तरकारी भित्रिएको छ । आज विहान कमलामाई नगरपालिकाले विभिन्न तरकारी पसलेलाई विक्रीका लागि वितरण गरेको तरकारीहरु नियन्त्रणमा लिएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख देवी सापकोटाका अनुसार १ क्वीन्टल भारतीय काउली र खोर्सानी आज विभिन्न...
नेपाली नागरिकका संरक्षक एवम् कानूनका निर्माता मानिने सांसदको हालत ? यो यक्ष प्रश्न उठाई दिएका छन् देशका एकजना निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालले । सर्वेन्द्र खनालले पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको अपहरण गरेको आरोप खेपेका छन् । माननीय...
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने आश्वासन दिए पनि त्यसको कार्यान्वयनमा ढिलाई भएको निष्कर्ष निकाल्दै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायत ६ जना नेताहरुले अध्यादेशको विरोधमा आफूहरुले लिएको अडान यथावत राख्ने निश्कर्ष निकालेका छन्...
पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले...
‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको...
- Advertisement -

भरखरै प्राप्त