भारत र चीनको हिमाली सीमा क्षेत्रमा भएको प्राणघाती भिडन्तमा भारत जिम्मेवार हुनुपर्ने चीनको रक्षा मन्त्रालयले जनाएको छ ।
चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता बरिष्ठ कर्नल वु कियानले बुधबार दिएको अभिव्यक्तिलाई सीएनबीसीले गरेको अनुवाद अनुसार ‘चीन भारत सीमा भएको द्वन्द्वको समग्र...
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएकाहरुको जीवन रक्षाका लागि मेडिकल अक्सिन महत्वपूर्ण रहेको तर अक्सिनको अभाव हुन सक्ने देखिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।
धेरै देशमा अहिले मेडिकल अक्सिन पाउन मुश्किल हुन थालेको र...
गाउँबाट काठमाडौ उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको कागजात माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।
डेरामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको कागजात माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । घरबेटीले डेराभित्रै छिर्न नदिने गुनासोपछि गृह...
सिन्धुलीको कमलामाई नगरपालिकाले करको दर घटाउँदै दायरा भने बढाएको छ । नगरपालिकाको सातौ नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले निर्वाचनका बेला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी, एमाओवादी र आफ्नो व्यक्तिगत प्रतिवद्धता पत्रमा उल्लेख भएका...
जनकपुरको प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक किशोरको बुधबार ज्यान गएको छ।
कोरोना लागेको आशंका प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको धनुषाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही बस्ने १५ वर्षीय राजु सदाको मृत्यु भएको हो। सदाको मृत्यू भएपछि उनका परिवारजनले अनुसन्धानको माग...
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गरेका छन् ।
नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी...
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै मंगलबार पनि विरोध प्रदर्शन भएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र महिलाहरुले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले एमसीसी देशकालागि राष्ट्रघाती हुने र नेपाललाई विदेशी शक्तिको रणभूमि बनाउने भन्दै प्रदर्शन...
उपभोक्ता समितिका कारणले विकास निर्माणमा ढिलाइ भएको छ
विश्वभर कोरोना भाइरस संक्रमित व्यक्तिहरुको संख्या ९० लाख नाघेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस श्रोत केन्द्रका अनुसार विश्वभर कोरोना संक्रमित भएका मानिसहरुको संख्या ९० लाख ७९ हजार भन्दा धेरै पुगेको हो ।
अहिलेसम्म कोरोना महामारीका कारण चार...
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र पारेसँगै असार १० गते नगरपरिषद गर्ने अन्तिम तयारी गरेको छ । तयारीका क्रममा आज संसदमा प्रतिनिधीत्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका दलहरुसँग आज बिहान छलफल गरेको छ...











