सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकतामा गम्भीर सङ्कट उत्पन्न भएको बताइरहेका बेला पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने यसलाई लेनदेनको व्यापारीक स्वार्थमा अडेको एकताको संज्ञा दिएका छन् ।
केपी ओलीका बिश्वासिला पात्रसमेत रहेका नेकपा...
श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा हस्ताक्षर नगर्ने बताएका छन्।
उनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोसँग बुधबार हुने भेटमा यस विषयमा कुनै छलफल नहुने बताएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।
राष्ट्रपति गोटावायले भनेका छन्, ‘केहीले सरकारले एमसीसीमा हस्ताक्षर गरे सरकार छाड्ने...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (आइतबार) आफ्नो मन्त्रिपरिषदमा हेरफेर गर्ने तयारी गरेका छन्।
त्यसका लागि उनी आइतबार बिहानदेखि आन्तरिक सल्लाह र परामर्शमा जुटेको उनी निकट स्रोतले बताएको छ।
मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुसार आफूविरुद्ध अविश्वासको प्रस्ताव ‘फेल’ गराउन सहयोग गरेका माधवकुमार...
इंग्ल्याण्डमा फेरि लकडाउन लागु हुने भएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरले विकराल रुप लिँदै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।
स्वास्थ्य सेवाको रक्षा तथा एनएचएसमा नैतिक विपत्तिको अवस्था आउन नदिनका लागि इंग्ल्याण्डमा पुनः...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाउन माग गरेका छन् । प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सरकारले गरेका पछिल्ला निर्णय र नियुक्ति तथा सरकारका काम कारबाहीको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच संवाद सुरु भएको छ। प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ ।
नेकपाका दुई अध्यक्षबीच विगत ११ दिनयता संवाद हुन सकेको थिएन । संवाद...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीमा क्रियाशिल सदस्यहरुको संख्याको बिवाद समाधान भएको छ । संगठन विभागले साविक नेकपा एमाले र माओवादी केन्द्रका क्रियाशिल सदस्यहरुको संख्या टुंगो लगाएपछि एकिकृत नेकपा सिन्धुलीको क्रियाशिल सदस्यहरुको संख्या २७ हजार ४० पुगेको छ । दशैं...
सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको साथ लिएर संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको सूचना गुप्तचर निकायले प्रधानमन्त्रीलाई बुझाएपछि केही समयका लागि बिराम लागेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना बिरुद्ध बिहीबार कर्तव्य ज्यान मुद्द दर्ता भएको छ।
चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधान सभा सदस्य गुप्तासहित १२ जना बिरुद्ध जिल्ला...











