नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ भने १० जनाको मृत्‍यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार सार्वजनिक गरेको विवरण अनुसार मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका...
काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए। उनले...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने सम्भावना देखिएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने भएको छ। केही समयअघि एक विस्तृत अध्ययनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढाउने देखिएपछि डब्लुएचओले परीक्षण...
नेपाल सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रण र रोकथामको निम्ति विभिन्न जिम्मेवारी दिँदै नेपाली सेना परिचालन गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार गरेको 'कोभिड-१९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणको राष्ट्रिय अभियानको योजना २०७७' मा दिएको जिम्मेवारी निर्वाह नेपाली सेनाले गर्नेछ। नेपाली...
प्रधानमन्त्री केपी शर्मा ‌ओलीले बुधबार बालुवाटारमा बोलाएका जनस्वास्थ्य र जनजीवनमा सरोकार गर्ने स्वतन्त्र तथा अन्य विज्ञहरुसँग कोरोना भाइरसको महामारीबाट बच्न सल्लाह सुझाव लिएका छन्। प्रधानमन्त्रीले विज्ञहरुसँग कोरोना भाइरससँग जुध्न विज्ञहरुको समूह गठन गर्ने र यस्ता छलफल नियमित रुपमा गर्ने दुई...
स्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशनले बुधबार उपलब्ध गराएको...
भारतको झारखण्डमा मजदुरी गरेर जिवन निर्वाहगर्दै आएका ५० वर्षीय रोहितवहादुर बुढाथोकी आफ्नो पुख्र्यौली गाउँ रानिवास आएको आज १७ औं दिन पुगेको छ । तर उनलाई आफ्नो घरमा पुगेर बाल बच्चा र जीवन संगिनीलाई भेट्न अझै मन लागिरहेको छैन ।...
पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालमा उपचारका लागि ठाउँ अभाव भएको छ । सुदूरपश्चिमको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सेती प्रादेशिक अस्पतालले समेत वेड अभाव भएको भन्दै कोरोना भाइरस संक्रमितलाई फिर्ता पठाएको छ । आइसोलेशन...
शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ । दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागु गरेको हो । दाइजोका कारण समाजमा थुप्रै कुरीतिहरु...
सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल आउने नागरिकका लागि सात प्रकारको प्राथमिकता तोकेको छ। मंगलबार यसबारे एक विस्तृत विज्ञप्ति जारी गर्दै कतारस्थित नेपाली राजदूतावासले क्रमशः सुत्केरी तथा गर्भवती महिला‚ कोभिड बाहेक...
- Advertisement -

भरखरै प्राप्त