जिल्ला अदालत सिन्धुलीले दुई महिलामाथि जर्वजस्ती करणीको अभियोग लागेका हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ का वडा सदस्य जंगवहादुर माझीलाई गत २४ गते धरौटीमा रिहा गरेको छ ।जिल्ला न्यायाधीस किरण सिवाकोटीको इजलासले जलेश्वर महादेव मन्दिरका पुजारीसमेत रहेका माझीलाई १ लाख...
सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था...
कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् । केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो । कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको...
दुधौली नगरपालिकाको कमला नदीमा निर्माण गर्न लागिएको पुलले गति लिन सकेको छैन । सुस्त गतिका कारण १० बर्ष देखी निर्माण गरिएको पुलको निर्माणकार्य हाल सम्म ५० प्रतिशत मात्रै सम्पन्न भएर अलपत्र अबस्थामा पुगेको छ ।विगतमा निर्माणको जिम्मेवारी पाएको पप्पु...
बुधबार बिहान सिक्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । भुकम्पबाट मानवीय क्षती भयो भएन भन्ने बारे बिबरणहरु आउन बाँकीछन्...
सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए। खतिवडालाई दोस्रोपटक राष्ट्रियसभा सदस्यमा मनोनित गरेर...
भारतको राजधानी दिल्लीमा गएको फेब्रुअरीमा भएको दंगाको मामिलामा पक्राउ परेका जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व छात्र उमर खालिदलाई १० दिनका लागि प्रहरी हिरासतमा पठाइएको छ । सोमबार भिडियो कन्फ्रेन्सिङ्ग मार्फत खालिदको पेशी भएको थियो । अदालतले खालिदलाई १० दिन हिरासतमा राख्न...
रूसी क्रान्तिका बेला लेनिनले ल्याएको संयुक्त जनमोर्चाको अवधारणालाई चिनियाँ राष्ट्रपति सी चिनफिङले महत्व दिएबाट भारतीय विज्ञ चिन्तित देखिएका छन । दक्षिण एसियाली देशहरूमा चीनको संयुक्त मोर्चा कार्य विभागमा निकटतम सम्बन्ध बनाएकाहरूलाई राजदूतको रूपमा नियुक्त गर्नुको पछाडि दक्षिण एसियामा भारतीय प्रभाव...
सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट छ महिनादेखि...
विवादास्पद कम्पनी ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो । ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि...
- Advertisement -

भरखरै प्राप्त