नेपाल बार एशोसियसनले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा अदालतमा मुद्दाको सुनुवाई स्थगित गर्न सुझाव दिएको छ। दिनदिनै कोरोनाको संक्रमण बढ्दै जाँदा न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीहरु नै संक्रमित भइरहेको अवस्थामा भदौ १५ गतेसम्म बन्दीप्रत्यक्षीकरण बाहेकका सेवा देशैभरका अदालतमा बन्द गर्न...
डिभिजन बन कार्यालयले सिन्धुली जिल्लाको सामुदायिक बनका पदाधिकारी आफैं बनको चोरी निकासी कार्यमा संलग्न भएको निश्कर्ष निकालेको छ । डिभिजन बन कार्यालयले बन मन्त्रालयमा बुझाएको बार्षिक प्रतिवेदनमा सामुदायिक बन समितिका सदस्यहरुबाटै लुकी चोरी बन अतिक्रमण गर्ने क्रम अघिल्लो आर्थिक...
नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ  भने मृत्‍यु हुनेको संख्या ९१ पुगेको छ। यसका साथै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर १६ हजार ७ सय २८ जना घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा नेपालमा थप ४...
पालमा पछिल्लो समय कोरोना भाइरसकाे संक्रमण बढ्दै गएको भन्दै सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न उर्दी जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्तिमा जारी यस्ता व्यवसायमा...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कमलामाई नगरकमिटी सिन्धुलीका अध्यक्ष एवम् लोकप्रिय नेता ५५ वर्षीय चुडमणी श्रेष्ठको हिजो निधन भएको छ । उहाँको एक श्रीमती धनकुमारी, एक छोरा किशोर र ईश्वर श्रेष्ठ हुनुहुन्छ । गत साता मात्रै उहाँ विरामी भएपछि थप...
कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ। कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय...
विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ। उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो। महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै...
जिल्लाका कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि कमलामाई नगरपालिकाले साउन २७ गते मङ्गलबार राती १२ बजेदेखि भदौ २ गतेसम्म अत्यावश्क सेवाबाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको सक्रियतामा सोमबार कोभिड १९ प्रसार नियन्त्रण...
काठमाडौंको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।कोरोना पोजेटिभ देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले जानकारी दिए । महानिर्देशक केसीले विभागका सवै ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जना...
गत सातादेखि मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो...
- Advertisement -

भरखरै प्राप्त