नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले अहिले नेकपा (प्रचण्ड–नेपाल खेमा) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेको छ । यसअघि पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको थियो । यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा नेकपा (ओली खेमा) का अध्यक्ष केपी...
राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ। आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौँ ओर्लिएको चिनियाँ टोलीले नेकपाको जारी विवाद र राजनीतिक अस्थीरताका विषयमा...
चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ। नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ। यद्यपि यसबारे परराष्ट्र...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजन लगत्तै चीनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आउँदैछ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबाट चिन्तित बनेको चीनले पछिल्लो अवस्था आँकलनपछि पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाेउको नेतृत्वको टोली काठमाडौं पठाएको हो । चीनियाँ राजदूत होउ...
निकै लामो छलफलपछि नेकपा वाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्री दाहाल नेपाल समूहमा लुखेरै लाग्ने भएकाछन् । कमलामाई नगरपालिकाका वडाध्यक्ष एवम् आफु निकट पार्टी सदस्यहरुसँगको छलफलपछि नगरप्रमुख खत्री दाहाल नेपाल समूहमा लाग्ने पूर्व एमाले पक्षका...
नेकपामा आएको विभाजनसँगै सिन्धुलीमा पनि आज आफ्ना समूहले अलग अलग कार्यक्रमको आयोजना गर्दैछन् । सत्तारुढ नेकपाको ओली पक्षले सिन्धुलीका ९ वटै स्थानीय तहमा एकैसाथ विहान १० बजे भेलाको आयोजना गरेको छ भने दाहाल नेपाल पक्षले सिताराम पार्टी प्यालेसमा जिल्ला...
चिनियाँ कम्युनिष्ट पार्टीको चार सदस्यीय उच्चस्तरीय टोली नेपाल कम्युनिष्ट पार्टीको विभाजन उन्मुख अवस्थामा सरसल्लाह र सम्भावित मध्यस्तताका लागि आइतबार काठमाडौँ आउने भएको भारतीय सञ्चारमाध्यमले समाचारहरु प्रकाशन गरेकाछन् । चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय कम्युनिष्ट नेताहरुको टोली काठमाडौँ आउन लागेको...
पाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी बिभाजन गरेको भन्दै पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको समुहमा नलाग्ने घोषणा गर्नुभएको छ । नेकपाका दोस्रो बरियताका अध्यक्ष प्रचण्डले पार्टी बिभाजन गरी छुट्टै समुह गठन गरेपछि भेटन खुमलटार पुग्नुभएका उपाध्यक्ष गौतमले...
पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७००...
आइतवार जिल्लास्तरीय भेला कार्यक्रम राखेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधवसमूहले पार्टी कार्यालयमा राखेको कार्यक्रम अन्यत्र सारेको छ । सत्तारुढ केपी ओलीपक्षीय नेकपाको नगरकमिटीले विहान १० बजे र प्रचण्ड पक्षले ११ बजे एकै स्थानमा (पार्टी कार्यालय) मा कार्यक्रम राख्दै सामाजिक सञ्जाल...
- Advertisement -

भरखरै प्राप्त