वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले हेटौँडाका तीन पसललाई कारवाही गरेको छ। कार्यालयले गरेको अनुगमनको क्रममा बढी मूल्यमा सामान बिक्री गर्ने तीनवटा पसललाई कारवाही जरिवाना गरिएको सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए। वाणिज्य कार्यालय वीरगञ्जका प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा...
हुम्लामा पर-पुरुषसँग सम्बन्ध राखेकाे आराेपमा श्रीमतीकाे कपाल मुडेर कालाेमाेसाे दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्। सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएकाे याे घटनामा संलग्न...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय...
पूर्व राष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीसँग भेट गरेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यादव त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत केसीसँग भेट गरेका हुन् । यादवले केसीले जनताका आवाज उठाएको भन्दै...
कोरना भाइरस कोभिड १९ दुई जना संक्रमितको एम्बुलेन्सभित्र मृत्यु भएको छ। सुनसरीको खनार र सिरहा सुकीपुर दुई पुरुषलाई उपचारका लागि शुक्रबार मोरङ्गको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो। अस्पतालको आइसोलेसन ईन्चार्ज सुनिल देवका अनुसार दुवै...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्। यस अघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए। उनकी ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि...
देशभरका कारागारको क्षमता १६ हजार कैदीबन्दी अटाउने हो, तर अहिले कोचाकोच गरेर २४ हजार सात सय ७३ जना राखिएका छन् । भिडका कारण कतिपय कारागारमा कैदीबन्दीले सुत्नसमेत पालो कुर्नुपर्छ । सामान्य अवस्थामा त उनीहरू जसोतसो बसेकै थिए, तर कारागारभित्रै कोरोना संक्रमण...
डा गोविन्द केसीले आमरण अनसान थालेको आज १५ औं दिन पुगेको छ । उनी बामपन्थी वा समाजवादी नेता वा विचारक पनि होइनन् । उनले कम्युनिष्ट वा समाजवादी राज्यव्यवस्थाको पहिलो सर्त मानिएको शिक्षा र स्वास्थ्यका माग उठाएर आगामी निर्वाचनमा सरकार...
शान्तिमान कार्की: सत्ताधारी पार्टी भित्र गत चुनावमा प्राप्त भारी बहुमतको राप अझै घटि सकेको छैन,त्यसकै सेरोफेरोमा बसेर पद र पैसाको लागि सर्वत्र भिडन्त जारी छ । केन्द्र,प्रदेश र स्थानीय निकायमा लगभग सत्तारुढ पार्टीको बर्चस्व छ । प्रतिपक्षी कांग्रेस आफ्नै...
अरुको समाचार लेख्ने मान्छे, आफैं समाचारको विषय र पात्र बन्दोरहेछ । अरुका दुःख र पिडालाई जस्ताको तस्तै पाठकसामु पस्कने पत्रकार कहिले आफैं आफैं समाचार बनेर आउनु पर्ने रहेछ । सिन्धुलीमा सामाजिक सेवा दिबश मनाइरहँदा गैर सरकारी संस्थाको कार्यक्रममा पत्रकारले...
- Advertisement -

भरखरै प्राप्त