प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चारजना पूर्व न्यायाघीसहरुले दिएको अभिव्यक्तिलाई लिएरआपत्ति जनाएका छन् । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालतलाई नधक्याउन चेतावनी दिएका हुन् । ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले प्रदर्शन गरेका छन्। उनीहरुले धोती कुर्ता लगाएर शनिबार प्रधानमन्त्री ओलीको पक्षमा र्‍याली निकालेका हुन्। ‘धोती जुलुस’ नाम दिएर प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित प्रदर्शन भएको हो। उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा,...
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन् । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्। शनिबार एक वक्तव्य जारी गर्दै गौतमले पार्टी विभाजनलाई रोक्दै एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरेका छन्। आफ्नो वक्तव्यमा उनले शीर्ष नेताहरुको कमजोरीका कारण पार्टी विभाजनको...
अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको...
संसद्को तल्लो सदनको विघटनपछि दुई खेमामा बाँडिएको नेकपाका नेता वामदेव गौतमले पुनः एकताको सम्भावनाको चर्चा गरेपछि दुवै पक्षले 'आत्मालोचना' गर्नुपर्ने कुरा उठाएका छन्। बिहीवार राष्ट्रियसभामा बोलेका गौतमले यतिखेर फेरि एकता गर्न सकिन्छ कि भनेर आफूलाई लागिरहेको बताउँदै त्यसका लागि एक्लै...
पछिल्लो समय नेपाली जनता बिरुद्घ देशी–विदेशी षडयन्त्रको मुख्य थलो बन्दै गरेको संसद झण्डै सत्र दिन अघि बिघटन भएको छ । नेकपाको मात्रै करिब दुई तिहाई बहुमत निर्बाचित जन प्रतिनिधी रहेको ‘संघीय संसद’ लगभग आबधिक रुपमा एक्काईस महिना अगाबै दुर्भागयपूर्ण...
नेकपाको आधिकारिकता दाबीका लागि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रस्तुत हुन प्रचण्ड-माधव समूहलाई पुस १७ मै पत्राचार गरेको थियो । तर, सो समूहले आफूसँग बहुमत रहेको भन्दै आयोगमा दाबी प्रस्तुत गरेन...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर संगठन कमिटीको आज सिन्धुलीमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि निर्वाचनमा जान गरेको घोषणालाई स्वागतगर्दै गुट, फुट र अबसरवादलाई परास्तगर्दै एक ढिक्का भएर ओलीले नेतृत्वको नेकपाको मूल प्रवाहमा सामेल...
भोकमरीले यमनमा यतिसम्म गाँजेको छ, कि ७ वर्षका वालकको तौल ७ किलो मात्रै छ । उनको शरिर कंकालमा परिणत भएको छ । फैयद समिम नाका ती वालक कुपोषण र प्यारालाइसिसबाट ग्रस्त रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।वालक समिमको...
- Advertisement -

भरखरै प्राप्त