माओवादी मरिणमा इमान्दार र निष्ठावान नेताका रुपमा कार्यकर्तामाझँ चिनिएका माओवादी नेता गोपाल बुढाथोकीले आज सामाजिक सञ्जाल फेसबुकमा माओवादी पार्टीमा लागेर नराम्रो दलदलमा फसेको टिप्पणी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र सिन्धुली र यसका नेताहरु इमानदारहरु नरहेको ठोकुवानैं गरिदिएका छन्...
आउँदो बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि सुर्यविनायक नगरपालिका वडा न ४ मा नेकपा एमालेको तर्फबाट बहुमत आकांक्षीहरुको तर्फबाट सर्वसम्मत उमेदवारको रुपमा सहदेव न्यौपानेको नाम चर्चामा रहेको छ ।२७ बर्ष शिक्षण पेसामा रहनुभएका न्यौपाने पेशामा...
स्थानीय चुनावमा मतदान हुन २५ दिन बाँकी छ । चुनावमा पाँच दलीय सत्तागठबन्धनले तालमेल गर्ने निर्णय गरेका छन् । तर, अझै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका सहित वडा तहमा भागवण्डाको कुरा मिल्न बाँकी छ । नेकपा एमाले अधिकांश स्थानीय...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई वडा नं. ६ मा ५ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।एमाले ७ नं. वडा कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रमको समापनपछि आउँदो बैशाख ३० गतेको...
सत्ता गठबन्धनरत दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र संघीय समाजवादीका बीच आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति बनेपनि उनीहरुका बीच पदीय भागबण्डा मिल्न नसक्दा लामो समय बितिसक्दा पनि सहमति हुन सकेन ।सत्ता...
निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सात दिनभित्र चितबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग लिखित जवाफ पेश गर्न पत्राचार गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। नेकपा माओवादी...
नेपालको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासँगै उन्नति सुनिश्चित गर्न नेपाललाई शान्तिभूमि बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहले आह्वान गरेका छन्। विक्रम सम्बत २०७९ को अवसरमा नेपालीहरुका नामा जारी सन्देशमा पूर्वराजा शाहले नेपाल शान्तिभूमि बनोस् भन्ने आकांक्षा व्यक्त गरे पनि राजा वीरेन्द्रले ४७...
हाम्रा आदरणीय पाठक, लेखक, शुभेच्छुक, विज्ञापनदाता एवम् देश विदेशमा रहनुभएका समस्त नेपाली आमा बुवा, दाजु भाई तथा दिदी बहिनीमा नयाँ वर्ष २०७९ ले सुख शान्ति र सम्बृद्धि ल्याओस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखबर प्रकाशन...
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले एकल बहुमत ल्याउने उदघोष गर्नुभएको छ । जिल्ला कमिटी बझाङले सदरमुकाम चैनपुरमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पौडेलले आगामी चुनावमा एमालेको बहुमत आउने...
आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ। नेकपा एमाले मरिण गाउँकमिटीको आइतबार बसेको चौथो पूर्ण बैठकले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको उम्मेदवार सर्वसम्मत छनौट गरेको हो। नेकपा...
- Advertisement -

भरखरै प्राप्त