आकांक्षीहरुकै समर्थन पाएका उमेदवार न्यौपाने

आउँदो बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि सुर्यविनायक नगरपालिका वडा न ४ मा नेकपा एमालेको तर्फबाट बहुमत आकांक्षीहरुको तर्फबाट सर्वसम्मत उमेदवारको रुपमा सहदेव न्यौपानेको नाम चर्चामा रहेको छ ।
२७ बर्ष शिक्षण पेसामा रहनुभएका न्यौपाने पेशामा रहंदा पनि शिक्षकहरुको हक, हित र अधिकारका लागि आवाज बुलन्द गर्ने अगुवाहरू मध्ये एक हुनुहुन्थ्यो । शिक्षण पेशाबाट अवकाशप्राप्त भएपछि उहाँ निरन्तर सामाजिक र राजनीतिक कार्यमा सक्रिय हुनुहुन्छ । दधिकोटको पुर्वाधार विकासको क्षेत्रमा उहाँको उल्लेख्य भुमिका रहेको जानकार र स्थानियहरु बताउंछन ।
पारिवारिक राजनीतिक पृष्ठभुमि समेत रहेको न्यौपानेका पिताजी पुर्व उप-प्रधानपन्च हुनुहुन्थ्यो । अनन्तलिङ्गेश्वर नगरपालिका हुँदादेखिनै सिमांकन समितिमा रहेर महत्वपुणर् भुमिका निर्वाह गर्नुभएका न्यौपाने कार्यसम्पादन र समन्वयकारी क्षमता भएका कुषल नेता पनि हुनुहुन्छ ।
भक्तपुर क्षेत्र नं.२ का सांसद एवं पुर्व मन्त्री माननीय महेश बस्नेतको विकास सल्लाहकारको भुमिका निर्वाह गरेको अनुभव समेत बटुल्नु भएका न्यौपाने हाल नेकपा एमाले भक्तपुर जिल्ला कार्यसमितिको सदस्य पनि हुनुहुन्छ । प्रतिसपर्धी पार्टीहरुलाई समेत मिलाएर समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने क्षमता भएका नेताको रुपमा भक्तपुर भरिनै छवि बनाउन सफल सहदेव न्यौपानेले राष्ट्रिय राजनीतिको विभिन्न उतरचडावहरु समेत नजिक बाट अनुभव गर्नुभएको छ ।
आफुलाई राजनीतिक कर्मी भन्दा विकास कर्मी भन्न रुचाउने न्यौपानेको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका मन्दिरको पुनर्निर्माण देखि जनताको शिक्षा,स्वास्थ र रोजगारिको बारेमा अनवरत चिन्तन गरिरहने नेता मध्ये एक हुनुहुन्छ । दधिकोटको पर्यटनको विकास र कृषीलाई कसरी जिवन्त पेसा बनाउने भनेर चिन्तन गरिरहनु भएका न्यौपानेको विकासवादी धारणाकै कारण अन्य राजनीतिक पार्टीहरु छोडेर उहाँको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गर्नेहरूको संख्या बाक्लै रहेको छ ।
शालीन स्वभाव, नियमित जनसम्पर्क,जस्तोसुकै परिस्थितिमा पनि जनताको साथ नछाड्ने नेता र पुर्वाधार विकासको क्षेत्रमा लामो अनुभव उआकांक्षीहरुकै समर्थन पाएका उमेदवार, सहदेव न्यौपाने

आउँदो बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि सुर्यविनायक नगरपालिका वडा न ४ मा नेकपा एमालेको तर्फबाट बहुमत आकांक्षीहरुको तर्फबाट सर्वसम्मत उमेदवारको रुपमा सहदेव न्यौपानेको नाम चर्चामा रहेको छ ।
२७ बर्ष शिक्षण पेसामा रहनुभएका न्यौपाने पेशामा रहंदा पनि शिक्षकहरुको हक, हित र अधिकारका लागि आवाज बुलन्द गर्ने अगुवाहरू मध्ये एक हुनुहुन्थ्यो । शिक्षण पेशाबाट अवकाशप्राप्त भएपछि उहाँ निरन्तर सामाजिक र राजनीतिक कार्यमा सक्रिय हुनुहुन्छ । दधिकोटको पुर्वाधार विकासको क्षेत्रमा उहाँको उल्लेख्य भुमिका रहेको जानकार र स्थानियहरु बताउंछन ।
पारिवारिक राजनीतिक पृष्ठभुमि समेत रहेको न्यौपानेका पिताजी पुर्व उप-प्रधानपन्च हुनुहुन्थ्यो । अनन्तलिङ्गेश्वर नगरपालिका हुँदादेखिनै सिमांकन समितिमा रहेर महत्वपुणर् भुमिका निर्वाह गर्नुभएका न्यौपाने कार्यसम्पादन र समन्वयकारी क्षमता भएका कुषल नेता पनि हुनुहुन्छ ।
भक्तपुर क्षेत्र नं.२ का सांसद एवं पुर्व मन्त्री माननीय महेश बस्नेतको विकास सल्लाहकारको भुमिका निर्वाह गरेको अनुभव समेत बटुल्नु भएका न्यौपाने हाल नेकपा एमाले भक्तपुर जिल्ला कार्यसमितिको सदस्य पनि हुनुहुन्छ । प्रतिसपर्धी पार्टीहरुलाई समेत मिलाएर समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने क्षमता भएका नेताको रुपमा भक्तपुर भरिनै छवि बनाउन सफल सहदेव न्यौपानेले राष्ट्रिय राजनीतिको विभिन्न उतरचडावहरु समेत नजिक बाट अनुभव गर्नुभएको छ ।
आफुलाई राजनीतिक कर्मी भन्दा विकास कर्मी भन्न रुचाउने न्यौपानेको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका मन्दिरको पुनर्निर्माण देखि जनताको शिक्षा,स्वास्थ र रोजगारिको बारेमा अनवरत चिन्तन गरिरहने नेता मध्ये एक हुनुहुन्छ । दधिकोटको पर्यटनको विकास र कृषीलाई कसरी जिवन्त पेसा बनाउने भनेर चिन्तन गरिरहनु भएका न्यौपानेको विकासवादी धारणाकै कारण अन्य राजनीतिक पार्टीहरु छोडेर उहाँको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गर्नेहरूको संख्या बाक्लै रहेको छ ।
शालीन स्वभाव, नियमित जनसम्पर्क,जस्तोसुकै परिस्थितिमा पनि जनताको साथ नछाड्ने नेता र पुर्वाधार विकासको क्षेत्रमा लामो अनुभव उहाँका विशेषताहरु हुन । त्यसैले अन्तरपार्टीमा पनि सिफारिसमा परेका प्रायःउमेदवारहरुले रुचाइएको उमेदवारको रुपमा पनि न्यौपानेको नाम चर्चामा रहेको छ ।
हाँका विशेषताहरु हुन । त्यसैले अन्तरपार्टीमा पनि सिफारिसमा परेका प्रायःउमेदवारहरुले रुचाइएको उमेदवारको रुपमा पनि न्यौपानेको नाम चर्चामा रहेको छ ।- रवि खड्का, भत्तपुर