नयाँ वर्ष २०७९ को हार्दिक शुभकामना

हाम्रा आदरणीय पाठक, लेखक, शुभेच्छुक, विज्ञापनदाता एवम् देश विदेशमा रहनुभएका समस्त नेपाली आमा बुवा, दाजु भाई तथा दिदी बहिनीमा नयाँ वर्ष २०७९ ले सुख शान्ति र सम्बृद्धि ल्याओस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखबर प्रकाशन समूह परिवार