प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन्।
बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उनले आफूले "कसैको दबावमा" राजीनामा नदिने बताए।
आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले "सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने" दृढता प्रकट गरे।
नेपाल बार...
सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन आग्रह गर्ने भएका छन्।
इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन्।
एक न्यायाधीशले बैठकपछि भने, ‘हामीले भोलि ११ बजे प्रधानन्यायाधीशलाई भेटेर...
सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा नबोल्ने भएको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा पनि भागवण्डा लिएपछि उहाँले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा पार्टीले बोल्न नमिल्ने बताउनु भएको...
देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।
अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र...
न्यूनतम न्यायिक आचरणलाई लत्याएर मन्त्रिपरिषदसहित विभिन्न ठाउँमा भागबण्डा खोजेकोलगायतका विषयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अप्ठेरो स्थितिमा आइपुगेका छन्।
सर्वोच्चकै न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु र बौद्धिक जमात अब राणाले राजीनामा दिनुपर्नेमा एक मत छन्। आइतबार सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश राणालाई...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न थाल्नुअघि नै सर्वोच्च अदालतका न्यायाधीशहरूबीच चर्चा चल्न थालेको थियो, ‘प्रधानन्यायाधीशले न्यायापािलकाको गरिमा ध्वस्त पारे ।’ न्यायाधीशहरू भित्रभित्रै असन्तुष्ट भइरहँदा मन्त्रिपरिषद् विस्तारका क्रममा एक्कासी प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको खबर सार्वजनिक...
विवादास्पद बनेको न्यायपालिका सुधारका सम्बन्धमा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटवार्ता गर्ने भएको छ। एसोसियसनले आइतबार प्रधान्यायाधीश राणालाई भेटेर न्यायपालिकामा देखिएको विसंगति सुधार गरी न्यायपालिकाको समग्र सुधारका सम्बन्धमा छलफल गरिने अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्।
बार अध्यक्ष वरिष्ठ...
एमाले कमलामाई नगरपालिका वडा नं. २ को वडाधिवेशनले मंगलसिं स्यांतानको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्ष र सचिव र कोषाध्यक्षमा निरवहादुर गौतम, रामहरी श्रेष्ठ, भिमवहादुर दर्लामी रहेकाछन् । त्यसैगरी सम्मेलनले १२ जना...
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन प्रारंभ हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दे हुनुहुन्छ ।
सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। तर हालैको बाढी...
नेकपा एमालेले सिन्धुलीका दुई नगरपालिका र गाउँपालिकामा पालिका अधिवेशनका लागि वडा तहबाट प्रतिनिधी छनोटको प्रक्रिया टुंगो लगाएको छ ।आज विहान जिल्ला पार्टी कार्यालयमा अध्यक्ष प्रदीप कटुवालको अध्यक्षतामा बसेको बैठकले पालिका अधिवेशनका लागि प्रतिनिधी छनोटको बिधी टुंगो लगाएको हो ।बिहान...








