लोकतन्त्र, जनअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर बिचार र समाचारहरु पस्किरहेका छौं । यस क्रममा हामीले २० वर्ष लामो यात्रा पुरा गरेको छौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका निम्ति दुरगामी महत्वका यी वर्षमा हाम्रो प्रकाशनले नजिकैबाट साक्षी...
सिन्धुली: सिन्धुली जिल्ला हजारौं बामपंथी योद्धाहरुको उर्वर भूमि हो । जिल्लालाई कम्युनिष्टको उर्वर भूमि बनाउन आफ्नो जिउ ज्यान लगाउने एउटा योद्धा अहिले बीर अस्पतालमा उपचारका लागि कहर गरिरहेका छन् , तर उनको कहर अहिले कसैले पनि सुनिरहेको छैन ।पूर्वको...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।पार्किन्सन जस्तो देखिने...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली धाएको भनेर दिएको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिएका छन् । उनले उक्त अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरे ।  उनले भावनामा बगेर त्यो कुरा बोलेको बताए । आफूमाथि उठेको प्रश्नमा जवाफ...
जिल्लाका ९ हजार ५ सय ९४ जना नागरिक वैदेशीक रोजगारीमा गएको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । गत आर्थिक बर्षमा ४ हजार ७ सय १७ रहेकोमा चालु आर्थिक बर्षसम्म बढेर यो संख्या ९ हजार ५ सय ९४ रहेको एक...
सिन्धुलीको गोलन्जो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्षले आक्रमण गरेकाछन् । गाउँपालिकाको जारी नीति तथा कार्यक्रम पारित भएपछि त्यसमा असहमति जनाउँदै उठेका वडा नं. २ का वडाध्यक्ष दौलत कार्कीले प्रमुख प्रशासकिय अधिकृत पौडेलमाथि आक्रमण गरेका हुन् । नीति...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले माओवादी केन्द्रका पोटिव्यूरो सदस्य एवम् प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल राजनको अभिव्यक्तिलाई लिएर कडा आपत्ती जनाएका छन् ।उनले सामाजिक सञ्जाल मार्फत बुधवार साँझ नेता दाहालले पशुपतिनाथ मन्दिरमा तत्कालिन सरकारले लगाएको सुनको जलहरी...
म बिहान ७ः३० बजे तिर मेरी आमालाई जँचाउन सिन्धुली अस्पताल पुगेको थिएँ । आमालाई जचाँइ सक्न लागेपछि, एक जना ब्यक्तिले पिठ्युँमा बोकेर एक जना बिरामीलाई इमर्जेन्सी वार्डमा ल्याउनुभयो । उहाँलाई इमर्जेन्सी शैथ्यामा राख्दै गर्दा , बिमारीको अबस्था गम्भीर देखिन्थ्यो...
सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका बीच वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । बुधवार बिहान कमलामाई नगरपालिका वडा नं. १३ माथिल्लो रानिवासमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पोखरेलले १ करोड २५ लाखको लागतमा बन्न लागेको...
सिन्धुली: निकै ठूलो प्रचारवाजी र तामझामका साथ सिन्धुलीका किसानलाई वितरण गरिएको ‘कोरियन गाई’ लम्पि स्किन रोगबाट मरेपछि कमलामाई नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् ।कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा हेफर नेपालको प्राविधिक सहयोगमा दक्षिण कोरियाबाट ल्याइएका भनिएका ८० वटा गाईहरु...
- Advertisement -

भरखरै प्राप्त