कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २० ८०/०८१ बाट तीन वर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कक्षा सञ्चालन गर्दैछ ।प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद सिटिभिटीको सम्बन्धन लिएर सिद्धबाबा माविले सिन्धुली जिल्लामैं पहिलो पटक...
प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल जारी रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नारावाजीको बीच सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको छलफल अघि बढाउनु भएको हो ।
छलफल अघि बढेपनि एमालेले नारावाजी कायम राखेको छ भने सभामुखले सांसदहरुलाई आफ्नो धारणा राख्न...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि बसिरहेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीवारदेखि सुरु भएको बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल भइरहेको छ।
शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका...
सुनसरीबाट माइक्रोबस रिर्जव गरेर काठमाडौँ हिँडेका ११ पाकिस्तानी नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जान अनुमति दिएपनि सिन्धुली प्रहरीले बीचैबाट उनीहरुलाई फिर्ता गरिदिएको छ ।
सुनसरीमा १६ दिन क्वारेन्टीनमा बसेको र कोरोना नेगेटिभ रहेको भनिएका उनीहरुले काठमाडौ जाने सवारी पास देखाएपछि...
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी हुने विषयमा भइरहेको छलफल थप सकारात्मक रुपमा अघि बढेको छ।
बिहीबार बिहान प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको कुराकानी र दुई पटक बसेको कार्यदलको बैठक सकारात्मक रुपमा अघि बढेको...
सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म...
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न दबाब दिएको छ ।
गएको मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः दबाब दिएको हो।
बुधबार एमसिसीले...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भुसको आगो झैं सल्किएको आगो निभ्ने अबस्थामा पुगेको छ । समाचार स्रोतका अनुसार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा पार्टी भित्र बढेको असमझदारीलाई व्यवस्थापन गर्नेगरी सहमति बनेको समाचार स्रोतले बताएको छ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा समर्थन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको...
सिन्धुलीको कमलामाई नगरपालिकाले देशमैं पहिलो पटक भारतीय खाद्यान्न, तरकारी तथा फलफुलमाथिको आयातलाई पूर्ण रोक लगाएको एक साता पुरा नहुँदै सिन्धुलीका एक व्यवासयीले स्थानीय प्रशासनले लगाएको आयात र निर्यातको निर्णयलाई धोली लगाईदिए ।रातमाटाका तरकारी व्यवसायीले सर्वदलीय निर्णय र स्थानीय प्रशासनको...










