अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ।
बिहीवार पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बखत अमेरिकाले यस्तो आह्वान गरेको हो।
अमेरिकी...
सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि...
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिको यात्रा पूरा गर्न खोज्दा आफूलाई हटाउन खोजिएको बताएका छन् ।बुटवल नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको समृद्धिको सपना पूरा गर्न नदिने समूहले अहिले सडकमा डम्फु बजाइरहेको बताए।
‘देश...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारबाट कुनै पनि निर्देशन नभएसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै शिक्षण संस्था सञ्चालन गर्न आग्रह गरेको छ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेकाले जोखिम हेरेर स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालय बन्द गर्ने...
एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । बन्दसत्र सुरु भएको केही बेरमै रावल बाहिरिएका हुन् ।
हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली भूमिमा भारतले सडक निर्माण गर्नु दु:खद र आपत्तिजनक रहेको बताएका छन्।
नेकपाको विदेश विभाग प्रमुखका हैसियतमा आइतबार विज्ञप्ति जारी गर्दै नेता नेपालले दुई देशका बीचमा यसअघि भएका सम्झौताको भारतले...
नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिएका छन् । आज बिहान निजी गाडी चढेर उनी केहीबेर अगाडि काठमाडौं आइपुगेको प्रवक्ता प्रकाण्डले जानकारी दिए ।
दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन्...
सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका...
काठमाडौ/ नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले खानेपानी मन्त्री उमाकान्त चौधरीको मिलेमतोमा निर्वाचन आचारसंहिता बिपरित कार्यकर्ताहरुभर्ती गर्न थालेका छन् ।खानेपानी स्रोतले दिएको जानकारी अनुसार गएको चैत १ गते १ तहदेखी ३ तहसम्मका लागि ४६ जना कर्मचारीको दरखास्त आब्ह्वान गरिएको...
स्थानीय तहको चुनावमा उम्मेदवार हुने व्यक्ति मनोनयन पत्रसँगै सम्पत्ति विवरण पनि बुझाउनु पर्ने भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि वैशाख ११ र १२ गते मनोनयन गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
आयोगले बुधबार उम्मेद्वार...












