बन्दसत्र हलबाट भीम रावल बाहिरिए प्रदेशखबर संवाददाता - १२ मंसिर २०७८, आईतवार १६:२९ एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । बन्दसत्र सुरु भएको केही बेरमै रावल बाहिरिएका हुन् । हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।