राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा आठ जना केन्द्रीय सदस्यले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न माग गरेका छन्।  बुधबार नवनिर्वाचित समितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो।  बैठकमा केन्द्रीय सदस्यहरू राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, रिता माझी, जमुना...
धानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो। पार्टी स्रोतका अनुसार बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष...
पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस अवधिमा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ५ सय २०...
भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका गुल्मीका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा...
सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। जम्मा  १ हजार १ सय ९३ जनाको...
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार) प्रधानमन्त्रीको शपथ लिने भएका छन्। उनले  साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी चलिरहेकाे सचिवालयले जानकारी दिएको छ। सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकाे थियाे। त्यसबमाेजिम राष्ट्रपति कार्यालयले शपथको...
आज कलम चलाउन पटक्कै मुड थिएन । अनि शव्द पनि थिएन ।, सबै घट्ना परिघट्नाहरुले सानो दिमाग पूरा भरिएको थियो । सबै गतिबिधि नजिकबाट नियालेर हेरिरहेको थिय । आज दिनभर जसो सबैको स्टाटस नियालि रहे । फेरि थाकेर लखतरान...
शुक्रबार बिहान सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ३६ जना बेपत्ता भएका छन्। बेपत्तामध्ये कोही पनि बिहान ११ः३० बजेसम्म फेला नपरेको घटनास्थल पुगेको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। घटनास्थलमा सभामुख सापकोटासहित थप सुरक्षार्की पुगेका छन्। पाँच...
झण्डै एक हप्तादेखि गत्यावरोध भएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता फरकफरक साक्षी राखेर बसेको वार्ता सकिएको छ । वार्ता हुनु मात्र पनि सकारात्मक मानिएको छ । आजको वार्तामा प्रचण्ड पक्षबाट पार्टीका वरिस्ठ...
- Advertisement -

भरखरै प्राप्त