लामो समयको रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवाल बैठक शुक्रबार दिउँसो चार बजे बस्दैछ।
आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न...
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ । एमसीसी मुख्यालले वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा सोही दिन नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’...
तत्कालीन सात राजनीतिक दल र जनयुद्धरत नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आज १६ वर्ष पुगेको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियामा हस्ताक्षर गरेसंगै नेपालमा एक...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन्।
बीबीसी न्यूज नेपालीलाई दिएको अन्तर्वार्तामा उनले आफूले "कसैको दबावमा" राजीनामा नदिने बताए।
आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले "सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति तयार नहुने" दृढता प्रकट गरे।
नेपाल बार...
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ।
निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस...
एमालेका दुई पक्षबीच कुरा मिलेसँगै आज दुई नेताबीच हस्ताक्षर हुने र त्यसपछि विज्ञप्ती आउने भएको छ ।
बुधबार साँझ नक्सालको मेरियट होटलमा बसेको बैठकमा नेताहरु सहमतिमा पुगेको र त्यसलाई आज बिहीबार अन्तिम रुप दिन नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।
मेरियटमा सुरुमा...
गत साता नेपालमा हिंसात्मक गतिविधि समाप्त भएको घोषणा गरेको सरकारलाई चुनौतीदिंदै पूर्व माओवादी संवद्ध सिरहाका जयकृष्ण गोइतले आइतवार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएर तराईमा हिंसालाई निरन्तरता दिने संकेत गरेकाछन् ।समूहले सिरहाको मालपोत कार्यालयको पहिलो तलामा प्रेसर कुकर...
एमाले उपाध्यक्ष भीम रावलले बरिष्ठ नेता माधवकुमार नेपालमाथि गम्भीर अभियोग लगाउनु भएको छ । उपाध्यक्ष रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामामा बरिष्ठ नेता नेपालमाथि गम्भीर अभियोग लगाउनु भएको हो ।
‘राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी...
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली...
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या ८० लाख पाँच हजार भन्दा बढी पुगेको हो ।
कोभिड–१९ का कारण विश्वभर अहिलेसम्म चार लाख...












