पुरूषोत्तम दाहाल:
‘ हेलो पुरुषोत्तम जी, तपाईको अहिलेको अवस्था भन्नु त ?’‘ श्वास फेर्न गाह्रो हुन्छ रे, सुत्ता ध्यान पु¥याउनु है ’‘ ल बर्बाद भई गएछनी राम ! राम ! अलग्गै बस्नु है ’‘ मेडम र नानीहरुलाई चै जोगाउनु...
डा. गोविन्द केसीले १९ औँ सत्याग्रह अन्त्य गरेका छन् । आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जुस सेवन गरेर अनशन तोडेका हुन्।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. केसी र सरकारबिच शनिबार मध्यरातमा आठ बुँदे सहमति भएसँगै अनशन...
कुसुमटार, सिन्धुली: प्रतिनिधीसभा सदस्य मनोजजंग थापाले एक कार्यक्रमका बीच कुसुमटारका पुराना कम्युनिष्ट नेता रुद्रमान थिङलाई सम्मान गर्नुभएको छ ।२०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट एजेण्टका रुपमा काम गर्नुभएका थिङलाई निर्वाचन अभियानका क्रममा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले...
कमलामाई नगरपालिकाको शिक्षा शाखाले सबैलाई चकित बनाउने अनौठो निर्णय गरेको छ । गत साता नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आगामी चैत ५ गतेदेखी सञ्चालन हुने भनिएको कक्षा ८ को नगरस्तरिय परिक्षाको उत्तरपूस्तिका (कापी) विद्यालय आफैंले जाँच्ने र नम्बर मात्रै...
सिन्धुली: नेकपा एमालेका सिन्धुलीका नेता एवम् कमलामाई नगरपालिका सिन्धुलीका निवर्तमान नगरप्रमुख खड्गवहादुर खत्रीले सामाजिक सञ्जाल मार्फत कमलामाई नगरपालिका वडा नम्बर १२ का स्थानीयले उठाएका मागहरु सम्वोधन गर्नुको साटो जनप्रतिनिधीले बिवाद बढाएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा...
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्नुभएको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको थियो ।
प्रदेशखबरसँग कुरागर्दै नेता...
कोभिड १९ बिरुद्ध नेपाल सरकारले पहिलो चरणमा भारतबाट ल्याएको कोभिशिल्ड खोपको दुबै डोज लगाएका मानिसहरुमा संक्रमण नहुने र यदी भई हाल्यो भने पनि त्यसले ठूलो असर नगर्ने कुरा चिकित्सकले बताउँदै आएको कुरा मैंले सञ्चारमाध्यममा सुनेको थिएँ ।कोभिड १९ को...
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको विवाद समाधानमा भूमिका खेलेको कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन्।
यो भन्दा अघिको किचलो समाधानका लागि भूमिका खेलेको ‘समस्या समाधान कार्यदल’ का सदस्यहरुलाई ओलीले सोमबार दिउँसो बालुवाटार बोलाएका हुन्।
कार्यदलमा त्यतिबेला ओलीका तर्फबाट विष्णु...
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा भोलि बुधबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशवासीलाई सम्बोधन गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी...
पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धनले नेपालमा कोरोना खोप नदिन बिदेसीसँग लबिङ गरेको प्रमाण आफूसँग रहेको खुलासा गर्नुभएको छ ।
एमाले भातृ संगठन नेपाल खेलकुद महासंघले काठमाडौंको तारकेश्वरमा आज आयोजना गरेको रोपाई कार्यक्रममा बोल्दै निवर्तमान गृहमन्त्रीसमेत...












