नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले नेपाली राष्ट्रियता नजोगिए नेपाल र नेपाली पनि नजोगिने बताएकाछन् । ४० औं शहीद आजाद स्मृति दिवसका अवसरमा सिन्धुलीको भिमानमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पोखरेलले प्रधानमन्त्री केपी ओली...
सरकारले जनताको ढाड सेक्नेगरी गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ। नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताहरुले प्रदर्शनगर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन्।विपी राजमार्गस्थित कमलामाई नगरपालिका ६ शान्तिनगर...
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।
प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ औं जनयुद्ध दिवसका अवसमा शुभकामना सन्देश दिँदै छरिएका माओवादीहरु एकै ठाउँमा आएर प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने बताएका छन् । अहिले पनि जनयुद्धका उपलब्धी मास्ने प्रयास भइरहेको भन्दै प्रचण्डले त्यसको रक्षार्थ सबै माओवादीबीच...
दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन्।
तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे...
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गते लकडाउन गरेको आज ३० दिन पुरा भएको छ ।लकडाउनबाट दैनिक जनजीवन निकै कष्टकर भएको छ । अत्यावश्यक काम र सेवा बाहेक सबै बन्दछ ।राजधानी काठमाडौं लगायत स्थानीय तहमा अत्यावस्यक...
निर्मल भट्टराई
लामो समयदेखि आफ्नै पार्टीको अनुचित घेराबन्दीमा पर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरिएपछि देशको राजनीतिमा अभूतपूर्व तरङ्ग पैदा भएको छ । नेकपाका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अगुवाईमा एक बर्षदेखि प्रधानमन्त्री ओलीलाई...
राष्ट्रपति कार्यालयले संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलशिलामा राष्ट्रपतिबाट पदीय हैसियतले सम्पादन भएका काम कारवाहीको विषयमा कुनै मुद्दा चलाउन नमिल्ने तर्क गरेको छ । राष्ट्रपतिको कार्यालयले सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका विरुद्ध दायर गरिएको मुद्दामा...
नेकपा एमालेका स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले नेपालमा एमाले मात्रै कम्युािष्टहरुको केन्द्र बन्ने बताएकाछन् । उनले जनताको बहुदलीय जनवादको जगमा उभिएको नेकपा एमाले र यसले लिएको राजनैतिक लाइन र आदर्शले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित भइसकेको बताए ।...












