नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ।
मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्।
पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्।
पर्साका २२...
तत्कालिन नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति एवम् स्वर्गीय राजा विरेन्द्र बीरविक्रम शाहदेवले पत्याउने पुराना नेता कृष्णहरी बराल अहिलेको राजनैतिक गतिविधीबाट दिक्क हुनुहुन्छ ।मंगलवार साँझ सन्देश जनप्रियसँग कुराकानीगर्दै बरालले देशमा बैदेशिक हस्तक्षेप बढेको र विदेशीकै इशारामा सरकार बन्न लागेकोमा चिन्ता...
सिन्धुली अस्पतालबाट मंगलवार सबै भन्दा बढी ४० जना कोरोना संक्रमित रोग निको भएर घर फर्केकाछन् । उनीहरुलाई आज कोभिड उपचार युनिटबाट घर पठाइएको सिन्धुली अस्पतालले जानकारी दिएको छ । यो सँगै दोस्रो लहरमा संक्रमित भएर निको हुनेको संख्या ८५...
अमेरिकाको एट्लान्टामा प्रहरीले पक्राउ गर्ने क्रममा चलाएको गोली लागेर अर्का एक अश्वेत अमेरिकी निधन भएपछि प्रहरी ज्यादती र रंगभेदको आलोचनाले पुनः ताजा रुप लिएको छ ।
जर्ज फ्लोइडको निधनबाट सुरु भएको आन्दोलन उत्कर्षमै रहेका बेला एट्लान्टामा शुक्रबार अर्का अश्वेत व्यक्तिको...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जारी दुग्ध उत्पादक किसानहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।नेकपा एमाले बागमती प्रदेश कमिटीले किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउदै किसानहरुलाई समयमा भुक्तानि गर्न सरकारसँग जोडदार माग गरेको हो । पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी...
कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन्।
सीमानाकाबाट लुकीछुपी प्रदेश-२ मा प्रवेश गरेकै कारण कोरोना संक्रमण थप बढेको आइतवार सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले बताए। उनले कोरोना संक्रमण...
मेक्सिकोले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरि सार्वजनिक गरेको छ । अध्यावधिक तथ्यांक अनुसार मेक्सिकोमा हालसम्म भनिए भन्दा ६० प्रतिशत बढिको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
मेक्सिकोमा कोभिड–१९ का कारण तीन लाख २१ हजार भन्दा...
चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मृत्यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी)...
नेकपा एमालेको माधव नेपाल पक्षीय भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निश्कर्ष निकालेको छ । बैठकपछि नेता रघुजी पन्तले हिजोका कुराहरुलाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिए । तर त्यसका लागि निर्णायक...
नेकपा एमाले सिन्धुलीको सातौं जिल्ला अधिवेशनमा ९१५ जना प्रतिनिधि सहभागि हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । नौ वटा स्थानीय तह बाट ६ सय २४ जना, जनसंगठन र २१ वटा जनवर्गिय संगठन एवम् सल्लाहकार परिषदबाट १ सय ६९...












