पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा १६ हजारर ६५४ नमुनाको पीसीआर परिक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७...
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
काठमाडौंको कागेश्वरी नगरपालिका– ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिएका हुन् ।
मृतक महिलामा...
स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् ।
कोभिड- १९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेका...
बाँकेमा बुधबार रातभर आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये तीनजना बाँकेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते...
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड- १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने छन्।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड- १९ खोप अभियानसम्बन्धी अन्तर्क्रिया...
स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले बताए अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन माग गरिएको प्रस्तावमा नवलपरासीमा कारखाना रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँहरूमा खोप लगाउने भनिएको छ।
हालसम्म कोरोनाभाइरसको खोपको परीक्षणमा नेपाल सहभागी भइसकेको छैन। अधिकारीहरूले कोभिड–१९...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।
बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै...
राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटी सिन्धुलीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा १४ जनाले रक्त दान गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको सप्ताह व्यापी रक्तदान अभियान अन्तरगत सिन्धुलीमा पनि रक्त दान गरिएको हो ।राष्ट्रिय...
नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा गएको मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा भोली बिहान (मंगलवार) सिन्धुलीको खुर्कोट आइपुग्दै छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ...












