तत्कालिन नेकपा एमालेलाई साविक बिद्रोही समूह नेकपा माओवादीले न भाले न पोथी भन्दै आलोचना गर्ने गर्दैआएको थियो । त्यसैबेला पार्टी अध्यक्ष माधवकुमार नेपाल थिए । माओवादीहरुको यो आरोप एमाले कम्युनिष्टनैं होइन भन्ने प्रसंगमा आएको थियो । आरोप प्रत्यारोपका बीचबाट...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सम्भावना रहेकोले सबै मिलेर त्यसको सामना गर्नुपर्ने बताएको छ ।
बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै मन्त्रालयले जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका...
नेपाली कांग्रेसको जिल्ला अधिवेशन भदौ १८ गते हुँदैछ । अधिवेशन नजिकिंदै गर्दा गाउँ, क्षेत्र, नगर र जिल्ला सभापतिहरुले आन्तरिक रुपमा आफ्नो पक्षमा माहौल बनाउन लागिरहेका छन् । पार्टी केन्द्रमा रहेको आन्तरिक गुटहरु विगतमा जिल्लामा देखिएपनि त्यसले सिन्धुली कांग्रेसको जिल्ला...
पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका...
भारतको पूर्वी सिक्किमको एक इन्जिनिरिङ कलेजका करिब एक सय जना विद्यार्थीहरु नाइरोबी फ्लाईको सम्पर्कमा आएपछि उनीहरुको छालामा संक्रमण देखिएको छ।
पूर्वी अफ्रिकामा पाइने किराको प्रजाति नाइरोबी फ्लाई सिक्किमको मनिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा कलेजमा तीव्र गतिमा फैलिरहेको भारतीय सञ्चार माध्यमले जनाएका...
सिन्धुलीः रकम अभावमा भाँचिएको गोडाको अपरेशन गर्न नसकेका १३ वर्षिय मंगलवहादुर मगरको रकम संकलन हुन थालेको छ । प्रदेशखबर दैनिकले गएको शनिवार अस्पतालमा ‘आक्रमणका दिन सिन्धुली अस्पतालबाट डिस्चार्ज गरिएका १३ वर्षिय बालक मंगलवहादुरको रकम अभावमा भएन गोडाको अपरेशन’ शिर्षकमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् ।
बुधबार मन्त्रालयमा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदको संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको उपचारका लागि चिकित्सक र...
सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। जम्मा १ हजार १ सय ९३ जनाको...
विश्भर कोरोना भाइरस कोभिड–१९को भ्याक्सिन बनाउन सक्रिय समूह मध्ये चिनियाँ टोली अग्रस्थानमा रहेको देखिएको छ । चीनको टोलीले विकास गर्न लागेको यो भ्याक्सिन यो वर्षको अन्त्यसम्म सक्दो छिट्टो बजारमा आउन सक्ने देखिएको छ ।
चीनको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोगको...
प्रदेश १ सरकारले समुदायस्तरमा कोरोनाभाइरस कोभिड १९ संक्रमण फैलिएको जनाएको छ । समुदायस्तरमा कोभिड १९ फैलिएसँगै प्रदेश राजधानीमा निषेधाज्ञा वा लकडाउन लगाउने वा नलगाउने बहस यथावत जारी रहेको छ ।
प्रदेश सरकारले मुख्यतः प्रदेशको १४ जिल्ला मध्ये उदयपुर, मोरंग, झापा, सुनसरी...












