फाइजर र अक्सफोड–एस्ट्राजेनेकाका कोरोना भाइरसविरुद्धका खोप भारतमा पहिलोपटक पुष्टि भएको संक्रामक भेरियन्टविरुद्ध प्रभावकारी देखिएको छ ।
भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टमा खोप प्रभावकारी छ कि छैन भन्ने हेर्नका लागि गरिएको अध्ययनमा खोप प्रभावकारी देखिएको हो । खोपको दुई मात्रा...
पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना संक्रमणसँगको लडाई जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर यस अवधीमा ५२ सय २५ जना कोरोनामुक्त भएका हुन । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख २०...
पछिल्लो २४ घन्टामा २ हजार २ सय १२ जना कोरोना संक्रमित थपिएका छन्।
८ हजार ८८ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय ९३ जना र ४ हजार १८ जनाको एन्टिजेन परीक्षणमा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको...
पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर...
मरिण गाउँपालिका ६ का वडा अध्यक्ष कुर्साङ लामाको सोमबार निधन भएको छ । ४३ वर्षीय लामाको मस्तिष्क घातका कारण निधन भएको हो ।कार्यकक्षमा नै रहनु भएका लामा सोमबार दिउँसो अचानक ढलेपछि कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याएको भए पनि डाक्टरले मृत...
सिन्धुली/निकै लामो रस्साकस्सीपछि हिजो मंगलबार देखी सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा डाईलोसिस सेवा सुरु भएको छ । मिर्गौलाका बिमारीहरुले गर्ने डाईलासिस उपचार सिन्धुली अस्पतालमा सुरु भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेस प्रधानले जानकारी दिएका हुन् ।नेकपा एमाले नेता डोरमणी...
सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित...
शुक्रबार एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ।
यीमध्ये...
नेपालमा थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिएको जानकारी अनुसार उदयपुरका तीन, कपिलवस्तुका तीन तथा पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र कोशी अस्पताल...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डब्लुएचओका अनुसार आइतबार विश्वभर एक लाख ८३ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । यसमा ६० प्रतिशत भन्दा बढी संक्रमित उत्तर...












