सरकारले सवै कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान अघि बढाउने नीति अघि सारेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदामा यस्तो अठोट गरिएको हो । एमाले उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको नेतृत्वमा बनेको टीमले तयार पारेको न्यूनतम साझा...
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरुका लागि दक्षिण कोरियाबाट ल्याइएको ८१ वटा बाच्छीहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।हिजो शनिवार सिन्धुली आइपुगेको उन्नत जातको ८१ वटा होलस्टिन गाई नेपाल कृषि अनुसन्धान परिषद खुमलटारमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव दिपक...
  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले मुलुकको अर्थतन्त्र खस्किदै गएको बताएका छन । उनले नेपाली जनताले अपेक्षा गरेको जस्तो देशको आर्थिक अवस्था स्वस्थ नभएको बताए । उनले मेला महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण, प्रचारप्रसार गर्न मद्दत पु¥याउने...
गएको स्थानीय निर्वाचनमा राजनैतिक दलका उमेदवारहरुलाई सहयोग गरेको सिन्धुलीको मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना राजनैतिक दलका नेताहरुका लागि दुहुनो भैंसी बनिरहेको बिबरण बाहिर आएको छ । निर्वाचनमा दलका उमेदवारलाई आर्थिक सहयोग र डिजल सहयोग गरेको तथ्य खुलेका बेला निर्माणाधिन डाइभर्सनमा...
सिन्धुली/फिक्कल गाउँपालिका भित्रका ३ सय वेरोजगार युवाहरुलाई लक्षितगर्दै उद्यमशिलता कार्यक्रम अन्र्तगत सहुलियत कर्जा प्रवाह गर्न सिन्धुलीका २ बैंक र गाउँपालिका बीच आज संझौतापत्रमा हस्ताक्षर भएको छ ।आज आयोजित एक कार्यक्रमका बीच प्रभु तथा सिद्धार्थ बैंकका अधिकारी र गाउँपालिका अध्यक्ष...
समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन । बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण...
सिन्धुली/नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार मनोज जंग थापाले हरिहरपुरगढीले संभावनैं संभावना बोकेको यहाँ धेरै काम गर्न सकिने अबस्था रहेको बताउनुभएको छ ।एमाले २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीद्धारा आज हरिहरपुरगढीको ८ क्यानेश्वरको पानतलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने...
आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर, विकास र समृद्धिको कुरा गरेर नथाक्ने दलहरूको घोषणापत्र हेर्दा आर्थिक एजेण्डाको उठानमा अलमलिएको देखिएको छ । आर्थिक मुद्दामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको...
निर्वाचन अयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन मिति तोकिएपछि पनि संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै आयोगले अर्थ सचिव पुस्करलाई...
- Advertisement -

भरखरै प्राप्त