सिन्धुली/फिक्कल गाउँपालिका भित्रका ३ सय वेरोजगार युवाहरुलाई लक्षितगर्दै उद्यमशिलता कार्यक्रम अन्र्तगत सहुलियत कर्जा प्रवाह गर्न सिन्धुलीका २ बैंक र गाउँपालिका बीच आज संझौतापत्रमा हस्ताक्षर भएको छ ।आज आयोजित एक कार्यक्रमका बीच प्रभु तथा सिद्धार्थ बैंकका अधिकारी र गाउँपालिका अध्यक्ष...
समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन । बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण...
सिन्धुली/नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार मनोज जंग थापाले हरिहरपुरगढीले संभावनैं संभावना बोकेको यहाँ धेरै काम गर्न सकिने अबस्था रहेको बताउनुभएको छ ।एमाले २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन कमिटीद्धारा आज हरिहरपुरगढीको ८ क्यानेश्वरको पानतलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने...
आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । तर, विकास र समृद्धिको कुरा गरेर नथाक्ने दलहरूको घोषणापत्र हेर्दा आर्थिक एजेण्डाको उठानमा अलमलिएको देखिएको छ । आर्थिक मुद्दामा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा देखिएको...
निर्वाचन अयोगले अर्थ सचिव कृष्णहरी पुस्करलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन मिति तोकिएपछि पनि संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक् हुने गरी मन्त्रालयले रकम निकासा तथा रकमान्तर गरेको भन्दै आयोगले अर्थ सचिव पुस्करलाई...
सिन्धुलीका स्वर्णिम भविश्य बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ भब्य रुपमा मनाएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्णवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक कृष्ण गौतमले वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी–व्यवसायीको सुझाव बमोजिम निकासी–पैठारी क्षेत्रका उल्झन हटाउन सरकार तयार रहेको बताएका छन्। उनले सुदृढ अर्थतन्त्रका पक्षमा रचनात्मक सुझावको अपेक्षा गरे। उद्योग व्यवसायी क्षेत्रसम्बद्ध सङ्घ-संस्थाबाट प्राप्त राय सुझावका आधारमा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त...
सिन्धुली/माओवादी अध्यक्ष पुष्पकमल दाहालका ‘घरबेटी’ शारदाप्रसाद अधिकारीले देशका नाम चलेका सडक आयोजनाहरु अलपत्र पारेको समाचार सार्वजनिक भएको सेलाउन नपाउँदै उनैले दिएका करोडौंका चेकहरु नसाटिएर अलपत्र अबस्थामा छन् ।राजधानीको एक अखबारले ‘सडक अलपत्रपार्दै घरबेटी’ शिर्षकमा समाचार प्रकाशन गरेको देख्ने बित्तिकै...
उन्नत पशुपालनबाट ग्रामीण क्षेत्रका कृषकको आय स्तर वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले बुधबार त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कमलामाई नगरपालिका ३ चपौलीमा सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानीय जनप्रतिनिधि, कृषक र सहकारी बिच त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम...
- Advertisement -

भरखरै प्राप्त