गोलन्जोर गाउँपालिका सिन्धुलीले बढ्दो बालविबाह रोक्नका लागि कठोर निर्णय गरेको छ । गाउँकार्यपालिकाको बहुमतले उमेर पुगेर बिवाह गर्नु पूर्व त्यसको प्रमाणित कागजातसहित सम्बन्धित वडा कार्यालयबाट शिफारिश लिन सरोकारवाला सबैमा अपील गरेको छ ।गाउँपालिका अध्यक्ष शंकर बरालका अनुसार गाउँपालिकामा वालबिवाहका...
कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागे र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रचण्डले माफी नमागे गृहमन्त्री श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी...
सिन्धुलीको सिद्धवावा प्लस टू म्यानेजमेण्टले जिल्लामैं पहिलो पटक ट्रेनिङसहितको शिक्षा प्रदान गर्ने घोषणा गरेको छ ।सिद्धबाबाले सिन्धुलीमा आज आयोजित एक ओरियन्टेशन कार्यक्रमका बीच व्यवस्थापन पक्षले ट्रेनिङसहितको कक्षा सञ्चालन गर्ने बताएको हो । क्याम्पसका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षता एवम् शिक्षा...
लाम्पनटार: तीनपाटन गाउँपालिका स्थित लाम्पनटार बहुमुखी क्याम्पसले विगत ५ वर्ष अगाडि देखी प्राविधिक धार अन्र्तगतको बाली बिज्ञान र सिभिल इन्जिनियरिङको अध्यापन गराइरहेको छ ।सत प्रतिशत नतिजा ल्याउन सफल भएको लाम्पनटार बहुमुखी क्याम्पसमा दक्ष शिक्षकहरुले पठन पाठन गराउने भएकाले पनि...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २० ८०/०८१ बाट तीन वर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कक्षा सञ्चालन गर्दैछ ।प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद सिटिभिटीको सम्बन्धन लिएर सिद्धबाबा माविले सिन्धुली जिल्लामैं पहिलो पटक...
सिन्धुली जिल्लामा प्राविधिक शिक्षालयको आवश्यकता लाई महशुस गर्दै २०७१ सालमा स्थानिय निकाय (तत्कालिन जिल्ला विकास समिति र कमलामाई नगरपालिका), प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद (सिटिइभिटि) र सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट बिच त्रिपक्षिय सम्झौता भइ सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको...
कम शुल्कमा राजधानी काठमाडौंकै जस्तो गुणस्तरिय शिक्षा दिने उदेश्य राखेर स्थापना गरिएको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले आफ्नो लक्ष्य अनुसारको प्रगति गरेको बताइएको छ ।एकेडेमिक कोअर्डिनेटर राहुल सिंहका अनुसार कलेज सञ्चालनको पहिलो वर्षमा लिएको लक्ष्य अनुसारनैं शैक्षिक कार्यक्रम अगाडि बढेको...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको सिन्धुलीकै नमुना विद्यालयका रुपमा लिइने सिद्धवावा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रमका बीच गरिव, असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । शिक्षा समन्वय इकाई...
सिन्धुलीका ध्याङलेख गाउँपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण कर्मचारी र शिक्षकलाई आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ ।गाउँ कार्यापालिकाको गत जेठ १० गतेको निर्णयकालाई दृढतापूर्वक कार्यान्वयन गराउने उदेश्यले प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले एक सुचना जारीगर्दै...