गौशला नगरपालिका महोत्तरीका कर्मचारीहरुले एक प्रेस विज्ञप्ती मार्फत भोलीबाट कुनै पनि काम नगर्ने बताएकाछन् । राजस्व शाखामा कार्यरत कर्मचारी दिपेन्द्र यादवलाई नगरउपप्रमुख रेणुकुमारी महत्तोले हातपात गरेको आरोप लगाउँदै नगरपालिकाको सम्पूर्ण काम कारबाही रोकिएको बताएका हुन् ।यसैबीच नगरप्रमुख डा. दिपेन्द्र...
नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको ढिलाइले सरकारको संलग्नता पुष्टि हुँदै गएको बताएको छ । च्यासलमा बसेको पार्टी सचिवालय बैठकले सुन प्रकरणमा पुन: उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने जोड दिएको हो । छानबिनमा भइरहेको विलम्बले प्रमाण नष्ट...
कांग्रेस सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माफी नमागे र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए संसदमै आमरण अनशन बस्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रचण्डले माफी नमागे गृहमन्त्री श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी...
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको दाबी गरेका छन् । साथै उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।
कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा. कोइरालाले १४०० टन...
काठमाडौं-नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि पर्याप्त समय नपाएकोले विद्रोह गर्ने चेतावनी दिएका छन्।
नयाँ बानेश्वरथित संसद भवनमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकबाट बाहिरीएपछि संचारकर्मीसँग उनले यस्तो बताएका हुन्। संसद बैठकमा बोल्नको लागि पार्टीले...
नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता रहेको अलिकति मात्रै पनि पुष्टी भए आफू तत्कालै पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । उनले आफूमाथि व्यक्तिगत प्रहार गर्ने गरी लान्छना लगाउने काम भएको बताए । नयाँ बानेश्वरस्थित...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्। सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको बताए।
उनले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्।
सुन तस्करी...
कमरेड भोजराज ढुङ्गेल जति बेला कार्यालय सचिव हुनुहुन्थ्यो त्यती बेला देखिनैं मैले राम्रो सँग चिन्ने मौका पाएँ । कमरेड ध्रुव देबकोटा पछि उहाँ कार्यालय सचिवको जिम्मेवारीमा आउनु भएको थियो । उहाँ सादगि हुनुहुन्थ्यो । उहाँले आफ्नो सबै सम्पत्ति श्रीमतीको...
ओखलढुंगा जिल्लामा बि सं २००८ सालमा जन्मनु भएका ढुङेल २०३९ सालमा सिन्धुली जिल्लाको तत्कालीन भिमान गाबिसको काउसेलाई राजनैतिक कर्मभूमि बनाई नेपालको कम्युनिष्ट आन्दोलनमा होमिनुभएको थियो । उहाँ राजनितीमा सादा जिबन र उच्च बिचार बोकेका ब्यक्ति हुनुहुन्थ्यो । जिवनको अन्तिमसम्म...












