नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई केपी ओलीले प्राइभेट कम्पनी बनाएको बताएका छन्।
बुटवलमा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने सम्भावना नरहेको बताए।
नेपालले ओलीलाई हिटलरसँग तुलना गर्दै भने,...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफूलाई जिताउन आग्रह गरेका छन्।
पार्टीको १४औँ महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउलाले डरत्रास मुक्त नेपाल बनाउनका लागि फेरि पनि आफूले सभापतिमा जित्नुपर्ने बताए।
प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि...
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई औपचारिकता मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।
१४औँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै पौडेलले कार्यतालिका अनुसार अघि नबढ्दा हडबडमा महाधिवेशन गर्नुपरेको बताएका हुन्।
उनले महाधिवेशनमा पार्टीले लिएको समग्र नीतिबारे समीक्षा हुनुपर्ने भए पनि...
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले औला समाउन नदिए कसरी हिडने भन्ने चिन्तामा माओवादीलगायतका कतिपय साना दलहरुमा चिन्ता रहेको बताउनु भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो...
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
आजबाट राजधानी काठमाडौमा सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनमा भोट दिने वास्तविक मतदाता कति छन् भनेर जो कोहीलाई पनि चासो रहनु स्वाधाविकनैं हो । प्रतिनिधिका रुपमा हलमा छिर्ने यी व्यक्तिले अब बन्ने सिंगो पार्टी नेतृत्वलाई...
नेकपा माओवादी केन्द्रले पहिलो पटक वडा तहदेखि अधिवेशनमार्फत् नेतृत्व चयन गरिरहेको छ।
नेतृत्व चयनका लागि माओवादीले अन्य ठूला दल एमाले र कांग्रेसले भन्दा फरक विधि अपनाएको छ।
वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छान्न माओवादीले विवादित ठाउँमा समेत निर्वाचनमा जान चाहेको छैन।
माओवादी केन्द्रको...
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएका छन्।
आज आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई इमान्दारीको बाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताएका हुन्।
‘पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महोत्तरी निर्वाचन क्षेत्र ३ ले भाग लिन नपाउने भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिले भाग लिने भनिए पनि महोत्तरी निर्वाचन क्षेत्र ३ मा विवादका कारण अझैसम्म महाधिवेशन प्रतिनिधि चुन्न नसकेपछि उक्त...
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई...












