प्रदेश समाचार

नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ११ को भीरगाउँमा वडाभेलाले सोमवहादुर स्याङतानको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । एमालेको केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा टोल कमिटी गठन गरिएको हो । कार्यक्रमलाई वाग्मती प्रदेशसभा सदस्य बिनोद...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा न. २ को वडाकमिटी बैठकमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । वडा कमिटी अध्यक्ष मानसिं थोकरको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य एवम्...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका...
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धीको यात्रामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई सफल हुन नदिने अठोट गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा शुभकामना ब्यक्त गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अठोट गर्नुभएको...
आज देशभर संविधान दिवस मनाइँदै छ। आजकै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको छ। संविधान दिवसका अवसरमा...
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन्। गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा...
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्यले नेकपा एमालेलाई विखण्डन गरेर नेता माधवकुमार नेपालले ठूलो गल्ती गरेकाएको बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधनगर्दै मुख्यमन्त्री शाक्यले सो कुरा बताउनुभएको हो । उहाँले एमालेलाई विखढडन गरेर आफ्नो स्वार्थ...
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ। आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो। निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर...
जंगली बँदेल धपाउन छिमेकीले धान खेतमा थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा खेतमा थापाको विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
कमलामाई नगरपालिकाले नगर क्षेत्रको मुख्य बजार एरियामा विहान ९ बजेबाट बेलुका साढे ४ बजे सम्म मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । नगरक्षेत्र भित्र सवारी साधन ब्यवस्थापन गर्न भदै ३० गते नगर प्रमुखको अध्यक्षतामा बसेको वैठकको निणर्य अनुसार...
- Advertisement -

भरखरै प्राप्त