प्रदेश समाचार

सिन्धुलीको एक होटलमा गएराती एक सुनचाँदी व्यवसायी सुमन बिकको हत्या भएको छ । धुराबजारमा सुनचाँदी व्यवासायगर्दै आएका विश्वकर्माको कमलामाई ६ स्टलवजारमा रहेको डाँफे होटलमा ध्यांगलेख ३ की ३५ वर्षीया एक महिलाले घाँटी थिचेर हत्या गरेको बताइएको छ ।...
रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ। बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले माओवादी केन्द्रका पोटिव्यूरो सदस्य एवम् प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल राजनको अभिव्यक्तिलाई लिएर कडा आपत्ती जनाएका छन् ।उनले सामाजिक सञ्जाल मार्फत बुधवार साँझ नेता दाहालले पशुपतिनाथ मन्दिरमा तत्कालिन सरकारले लगाएको सुनको जलहरी...
दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्युभएको छ। घोराही उपमहानगरपालिका–१ बलाजुरे निवासी दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो। ३७ वर्षिय दिलबहादुर पनि गम्भीर घाइते भएका छन्। मकै बारीमा बँदेल मार्नका...
विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२...
सिन्धुली: गठबन्धन सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित गर्ने षडयन्त्र गरेको आरोप लगाउँदै बुधवार सिन्धुली सदरमुकाममा बिभिन्न वामपन्थी दलहरुले प्रदर्शन गरेकाछन् ।विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवाईमा सिन्धुलीमाढीमा बिभिन्न बामपन्थी दलहरुको साझा संयुक्त मोर्चाका नाममा एमसिसी बिरुद्ध...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १२ बजेसम्म १३ वटा रिट पेश भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते विहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ लाई मध्यावधि निर्वाचन तोकेकी थिइन्। यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट...
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रामा निस्किनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोली मंगलबार बिहान (भोली) सिन्धुली आउँदैछ ।समृद्धिका लागि संकल्प यात्रा अन्तरगत नेकपा एमालेका संस्थापक नेता ऋषिराज देबकोटा (आजाद)को भुमि खुर्कोटमा मंगलबार बिहान ८ बजे आइपुग्ने...
सिन्धुलीः एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीका नब निर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । अनेमसंघको छैठौं जिल्ला सम्मेलन निर्वाचन कमिटीद्धारा आयोजित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको प्रमुख बबिन्द्रलाल माझीले जानकारी दिए । अनेमसंघकी स्थायी...
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई अन्तरिम मन्त्रिरिषदको प्रधानमन्त्री नियुक्त गरेका छन्। आन्दोलनरत जेनजीहरुसँगको समझदारीका आधारमा पौडेलले केहीबेर अघि कार्कीलाई चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन्। आजै कुलमान घिसिङ र ओमप्रकाश अर्याल पनि मन्त्री नियुक्त...
- Advertisement -

भरखरै प्राप्त