राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सिन्धुलीले गुठी जमिनको समस्या समाधान गर्न माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भरत खनाल मार्फत प्रधानमन्त्री दाहाललाई आज एक प्रतिनिधी मण्डलले ज्ञापन पत्र बुझाएको हो ।गोलन्जोर गाउँपालिका...
सिन्धुलीमा ३१ औं मदन आश्रित स्मृति दिवश मनाएको छ । एमालेका केन्द्रिय सदस्य बिषमलाल अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले गर्नुभएको थियो ।प्रमुख अतिथिीको रुपमा बोल्दै केन्द्रीय सदस्य अधिकारीले मदन आश्रितले देखाएको बाटोबाट पार्टी र...
सिन्धुलीमा त्यसबेला बर्बरतापूर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छाैंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
काठमाडौं: प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले निर्णय गरेको चौतारीको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपालको १० औं...
सिन्धुलीः एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीका नब निर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । अनेमसंघको छैठौं जिल्ला सम्मेलन निर्वाचन कमिटीद्धारा आयोजित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको प्रमुख बबिन्द्रलाल माझीले जानकारी दिए । अनेमसंघकी स्थायी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।
सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीले पार्टीका स्थायी कमिटी सदस्य योगेश भठ्ठराईको आलोचनागर्दै नेपालको संविधान राम्रोसँग पढ्न र आफ्नो कुण्ठालाई सार्वजनिक रुपमा नपोख्न चेतावनी दिएका छन् ।पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको विषयलाई प्रष्ट पार्ने...
काठमाडौं: निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले अर्को दल दर्ता गर्न चाहेमा मौका दिने भएको छ । आयोगको शुक्रवार साँझको बैठकले गगन थापालाई आधिकारिक कांग्रेस सभापतिको रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ । यो निर्णयसँग औपचारिक रूपमा कांग्रेस दुई फ्याक...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहसँग झण्डै ५० हजार मतको अन्तरमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको रास्वपा सरकारले आफूमाथि धरपकड गर्ने तयारी पहिले नै भइसकेको ब्रिफिङ गरेका छन् ।
म्तगणनाको शुरुआतदेखि नै...
पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसले उत्पन्न गरेको वर्तमान संकटका बेला विभिन्न संघ संस्थाले वितरण गरिएको राहत तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्नुपर्ने माग गरेका छन् । जी. शाह (ज्ञानेन्द्र शाह) का नामको समाजिक सञ्जाल ट्वीटर एकाउण्टमा पोष्ट गर्दै...












