आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।
जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो...
नेकपा एमालेका स्थायी समिति सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीमा लागेर मोजमस्ती गर्नेहरुको दिन सकिएको बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीको तेस्रो पूणर् बैठकलाई प्रमुख अतिथिका रुपमा निर्देशनात्मक मन्तव्य दिंदै बुधवार सो कुरा बताउनु भएको हो...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थीहरु भर्ना भइरहेको विवरणहरु सार्वजनिक भएकाछन् । सिन्धुली सदरमुकाम स्थित निजी विद्यालयहरुले पठन पाठन सुरु गरेपछि विद्यार्थी निजी विद्यालय जानबाट रोक्न विद्यालय कर्मचारी र केही शिक्षक प्रयोग...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्। वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए।
उनले भने,...
सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १०-१३ लाई जोड्ने चँदाहा खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेका बेला त्यहाँ रहेको रड र अन्य निर्माण सामाग्री चोरिहुन थालेपछि सरोकारवाला निकायले स्थलगत अनुगमन गरेको छ ।शनिवार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको...
सिन्धुलीः नेकपा एमालेले सिन्धुलीको क्षेत्र नम्बर २ को शुक्रवार सम्पन्न भएको बैठकले तत्कालिन जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसहित ९ जनाको नाम पार्टी केन्द्रमा शिफारिश गरेको छ ।तत्कालिन केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोजजंग थापा, वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी,...
सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने दाबी गरिएको छ । कमलामाई नगरपालिका २ मा आयोजित चुनावी कार्यक्रममा एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोज जंग थापाले सुरुङ मार्ग आफ्नो पार्टीकै अगुवाइमा बन्ने स्पष्ट पार्दै विकास...
बझाङ : लकडाउन उल्लंघन गर्दै छविसपाथिभेरा गाउँपालिकामा बान्नीकी चैतली मेला सञ्चालन गरेको आरोपमा पक्राउ परेका नौँ जना छुटेका छन्। चार वडा अध्यक्षसहित नौँ जनालाई जरिवाना गरी छोडिएको हो।
संक्रमण रोग नियन्त्रण तथा रोगथाम ऐन २०२० को दफा २ को उपदफा ३...











