प्रदेश समाचार

सिन्धुली: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजवादी केन्द्र बनाउने भन्दा पनि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग निकटता बढाइरहेका छन् । पूर्वमाओवादी घटकहरूको एकताको प्रयास गरिरहेको बताउने प्रचण्डे विप्लवलाई पार्टीमा मिसाउन लबिङ...
युक्रेनमा जारी लामो युद्धमा वायुसेनाका लडाकु पाइलट एन्ड्री जूस पिल्शिकोभको मृत्यु भएको जनाएको छ । रसियाली समाचार पत्र रसिया टूडेले लडाकु विमानहरूको डेलिभरीको लागि किभको अभियानको एक शक्तिशाली कमाण्डर प्रशिक्षण उडानको क्रममा आफ्ना दुई सहकर्मीहरूसँग मारिएको जनाएको छ ।...
बागमती प्रदेशका कानूनमन्त्री गंगानारायण श्रेष्ठले टोलै पिच्छे खेलमैदान, रंगशाला र अग्ला डाँडामा बनाइने भ्यूटावरका योजनाहरु यस वर्षको योजनामा कटौती गरेको खुलासा गर्नुभएको छ ।गृह जिल्ला सिन्धुली आइपुग्नु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानीगर्दै सो कुराको खुलासा गर्नुभएको हो । वडा,...
- Advertisement -

भरखरै प्राप्त