काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
काठमाडौंको कागेश्वरी नगरपालिका– ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिएका हुन् ।
मृतक महिलामा...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘होम डेलिभरी’ सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ। यससँगै शक्रवारदेखि ‘होम डेलिभरी’ सेवा सञ्चालनमा समेत आएको छ।
सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। ‘होम डेलिभरी’ सेवाको शुक्रवारदेखि नै...
पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ ।
स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो।
नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९...
नेकपा कर्णालीको बिवादको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भएको छ । समाचार स्रोतका अनुसार अध्यक्ष प्रचण्डलाई पूर्व माओवादी पक्षधर नेताहरुले दर्ता गराएको अबिश्वास प्रस्ताव फिर्ता...
राजसंस्था पुन:स्थापना र हिन्दू राज्य घोषणाको मागसहित रुपन्देहीमा मोटरसाइकल र्याली निकालिएको छ।
वीर गोर्खाली अभियानको आयोजनामा रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम चोकबाट शुरू भएको र्याली योगीकुटी, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै बुटवलको ट्राफिक चोकसम्म पुगेको थियो।
देश र श्रीपेचको रक्षाको लागि भन्दै अभियानले...
भरतपुर कारागारको पर्खालको उचाइ करीव १५ फिट अग्लो छ । तर, यही पर्खाल नाघेर जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका एक कैदी बिहीबार साँझ भागे ।
कालिका नगरपालिका घर भएका ४५ वर्षीय रेशमलाल श्रेष्ठ कारागारबाट भागेपछि उनको खोजी भइरहेको छ...
नेपाल कम्युनिष्ट पार्टीको ओली खेमामा लागेका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले ओलीनिकट केन्द्रीय सदस्यहरुको बैठकमा प्रतिक्रान्ति रोक्न चुनाव नै महत्त्वपूर्ण भएको बताएका छन्।
उनले बालुवाटारमा ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा आफू पार्टी एकताको लागि ओली पक्षतिर आएको बताए।
उनले...
नेपाल-भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन्। स्थानीयबासीको प्रतिकारपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन्।
भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको...
नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि देखिन थालेको छ ।
प्रहरीले बिहीबार बिहानै बन्द गराउँदै हिँड्ने कम्तीमा ३० जनालाई पक्राउ गरेको काठमाडौ प्रहरीले बताएको छ ।
गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् ।...
निरंकुशता विरुद्ध लड्दै सिन्धुलीमा कम्युष्टि पाठशालाका रुपमा चिनिएका महान सहिद ऋषिराज देबकोटा आजादको ४० औं स्मृति दिवशका अबसरमा आज विहान सिन्धुली जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल बितरण गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी कमलामाई नगरसमितिद्धारा आयोजित फलफुल वितरण कार्यक्रममा नेकपाका केन्द्रीय...