प्रदेश समाचार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेको घटनाबारे छानबिन समितिको प्रतिवेदनमाथि असन्तुष्टि जनाएको छ । आज एक प्रेस विज्ञप्ति निकाल्दै एमालेले तुइन घटनामा छानबिन समितिको प्रतिवेदन अस्पष्ट रहेको बताएको हो एमाले प्रवक्ता प्रदीप ज्ञवालीले...
सरकारले पूर्वाधार विकासमा पूर्ववर्ती सरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई रोकेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन बजेट प्रस्तुत गर्ने क्रममा बिकाश आयोजना रोकेको घोषणा गर्नुभएको हो । पूर्वाधार विकासमा पूर्वसरकारले...
नेपाली कांग्रेसले २१ वटा हिमाली जिल्लामा पालिका र वडा अधिवेशन दसैंअघि नै गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले केही जिल्लामा अधिवेशनको कार्यतालिका प्रभावित हुने भए पनि हिमाली जिल्लाको अधिवेशन भने असोज १८ गतेसम्म सक्ने निर्णय भएको...
नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसदले संसदीय मुल्य मान्यताअनुरुप काम गर्न नसकेको स्वीकार गर्दै चुनावमा जानुपर्ने बताउनु भएको छ । उहाँले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको हो । कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर...
सम्पन्न दशैंको टिकाको राती तीन वालिका सामूहिक बलात्कृत भएको घटनामा प्रहरी उदासिन रहेको बताउँदै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्वबियुले आपत्ती जनाएको छ । आफन्तकहाँ टिका लगाएर फर्किएका वालिकाहरुलाई राती १२ बजेदेखी २ बजेका बीचमा उनीहहरु सामूहिक बलात्कृत भएका थिए...
एमाले नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली जिवित हुँदासम्म आफूले साथ दिने सार्वजनिक घोषणा गर्नुभएको छ । एमाले भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले यस्तो घोषणा गर्नुभएको हो । ‘केपी ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो...
नेकपा (एमाले) को चितवनमा जारी दशौं महाधिवशेनको सम्वोधनले आगामी ५ वर्षसम्मका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली बन्ने निश्चितप्राय छ । शुक्रवारको महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओलीलाई शक्तिशाली र मुलुकमा भएको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तन संवाहक र नायकनैं...
नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी...
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतपत्र सकिएपछि रोकिएको मतदान पुनः सुरु भएको छ। छापिएर आएका मतपत्र रुजु गर्न ढिलाइ भएपछि मतदान करिब दुई घण्टा रोकिएको थियो। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र...
- Advertisement -

भरखरै प्राप्त