ओली सरकारले अगाडि बढाएको १४ सय सडक निर्माण योजना देउवा सरकारले रोक्यो

प्रतिनिधिसभाकाे अाईतबारकाे बैठक आआफनाे स्थानबाट उठेर प्अरमुख प्बरतिपक्ष दल नेपाली काग्रूरेसले अबरूद गरेपछि मंगलबार दिनकाे २ बजे सम्गमलाई स्थगित गरेकाे घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटा । t:jL/M रत्न श्रेष्ठ, /f;;

सरकारले पूर्वाधार विकासमा पूर्ववर्ती सरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई रोकेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन बजेट प्रस्तुत गर्ने क्रममा बिकाश आयोजना रोकेको घोषणा गर्नुभएको हो ।

पूर्वाधार विकासमा पूर्वसरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई स्रोत अभावमै ल्याएको भन्दै अर्थमन्त्री शर्माले स्थगित गरिएको बताउनु भयो । आर्थिक दृष्टिकोणले निर्माण गर्न सक्ने सडकको नक्सांकन गरेपछि निर्माण गर्न सकिने अर्थमन्त्री शर्माले बताउनु भयो । अर्थमन्त्री शर्माले एमालेको अवरोध र नारावाजीबीच प्रतिस्थापन बिद्येयक प्रस्तुत गर्नुभएको हो ।