गाउँपालिका अध्यक्षका बीच रकम बिनियोजनका विषयमा कुरा नमिल्दा गएको असार १० गते भएको तीनपाटन गाउँपालिकाको गाउँसभाको बैठक यो समाचार तयार पार्दासम्म सम्पन्न भएको छैन ।सरकारले असार १५ गतेसम्म गाउँसभा सम्पन्न गरिसक्न निर्देशन दिएपनि निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवनका लागि संझौतामा...
महाकाली नदी तर्न तुइनमा झुन्डिएका जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको घटनामा प्रत्यक्षदर्सी र सरकारको कुरा ठीक बिपरित देखिएको छ । जयसिंहलाई तुइन तार्ने सहकर्मीहरुले एसएसवीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको र...
शनिबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले अहिलेसम्म १३ वटा घर बगाएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार ७ वटा पक्की र ६ वटा कच्ची घर बाढीले बगाएको हो। यी सबै घरहरु असार १...
सिन्धुली अस्पतालमा पहिलो पटक एमडिजिपि पढाई हुने भएको छ । एमडिजिपि पठनपाठन सम्वन्धी बुधवार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानले वागमति प्रदेश सदरमुकाम हेटौडामा यस बर्षबाट एमडिजिपि पढाई सुरु गर्ने र...
महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक...
नेकपा एमाले भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ। पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात् गर्दै  एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए।  उनले भने, ‘पार्टी...
गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप...
रामेछापको सुनापति गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष बाबुराम तामाङले गएको असार २७ गते दिउँसो सिन्धुलीको सुनकोशी गाउँपालिका ३ झाँगाझोलीमा भएको सवारी दुर्घटनापछि आफ्नो नाम जोडिएर आएको समाचार प्रति दुखी भएको बताउनु भएको छ । सडक दुर्घटनापछि इलाका प्रहरी...
गएको असार २७ गते दिउँसो सुनकोशी गाउँपालिकाको झाँगाझोलीमा भएको सो घटनाले पुष्टि गरेको छ ।नेपालथोकबाट मुलकोट तर्फ जाँदै गरेको आत्रेय निर्माण सेवाको बा.१८च.८९६६ नम्बरको हाइलक्सलाई सुनापति गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष तामाङले चढ्दै आएको प्रदेश ३–०२–००१०११४७ नम्वरको...
अन्तरराष्ट्रिय गैर सरकारी संस्था कारितासले सिन्धुलीको कोभिड अस्पताललाई २३ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर स्थित कोभिड अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कारितासले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई...
- Advertisement -

भरखरै प्राप्त