सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले एक कार्यक्रमका बीच इन्डोस्कोपी सेवा सुरु गर्नुभएको छ । बिहीबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेलले रिवन काटेर इन्डोस्कोपी सेवाको शुभारम्भ गर्नु भएको हो ।अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बिच...
आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति गरेको माओवादी केन्द्रले तीनपाटन गाउँपालिकामा आफ्नो कमजोर उपस्थितिलाई कसरी बलियो बनाउन सक्छ ? भन्ने विषयमा माओवादी केन्द्रका नेताहरुबीच जोड घटाउ प्रारंभ भएको छ ।तीनपाटनका माओवादी नेताका अनुसार नेपाली कांग्रेससँग गठबन्धन...
गठबन्धनरत दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी तीनपाटन बीच आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति भएको छ । माओवादी केन्द्रका नेता अशोक पुलामीका अनुसार आज लाम्पनटारमा बसेको संयुक्त बैठकले बैशाख ३० गते हुने स्थानीय...
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको सुनकोशी गाउँपालिकाको अध्यक्षमा हालका वडा अध्यक्ष कृष्णप्रसाद दाहाल(सन्तोष) नै उपयुक्त भएको माओवादी केन्द्रका एक नेताले बताएका छन ।पालिकामा अहिले माओवादी केन्द्रबाट विशेष गरी तीन जनाको नाम चर्चामा रहेको...
स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा अन्य दल परित्यागगरी एमालेमा प्रवेश गर्नेहरुको लहरनैं चलेको छ । यसैक्रममा सोमवार नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेकी छन् । वडा नं १३ बाट निर्वाचित दलित महिला सदस्य सोमती...
सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर र उपमेयरले आफुले प्रयोगगर्दै आउनुभएको सवारी साधन आजबाटै कमलामाई नगरपालिकालाई फिर्ता गर्नुभएको छ । नगरपालिकामा आज आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खत्रीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सवारीसाधनहरु राजनैतिक गतिविधीमा प्रयोग गर्नुहुन्न भन्ने मान्यताका साथ आजबाटै...
सिन्धुलीको कमलामाई नगरपालिकाले प्रत्येक वडाका किसानहरुलाई वडा कार्यालयका कृषि प्राविधिकबाटै सेवाहरु पाउनेगरी यान्त्रिकरणको व्यवस्था गरेको छ । कमलामाई नगरपालिकाले नगर क्षेत्रभिका किसानहरुलाई लक्षितगर्दै वडा कार्यालयबाटै प्राविधिक सृवाहरु माटो जाँच, कृषि औजार र प्राविधक सहयोगहरु उपलव्ध गराउने भएको हो ।...
नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला सघ र राष्ट्रिय युबा संघ नेपाल मरिण गाउँकमिटीको खयरसालको जुटपानि मा आज टोल कमिटी गठन भएको छ । मरिण गाउँपालिका वडा नं. ४ मा स्थानीय युवा बम बहादुर थोकरको अध्यक्षतामा ९ सदस्यीय युवा...
कमलामाई नगरपालिका वडा नं. २ चपौलीका महेश ठटाल र स्वस्तिकाले १७ बर्षको उमेरमा प्रेम पछि भागेर बिवाह गरे । २०७४ साल मंसिरमा ५ गते भागेर बिवाह गर्ने महेश र स्वस्तिकालाई महेशका परिवारले २०७४ साल माग २४ गते धुमधामसंग भित्राए...
कमलामाई नगरपालिका वडा नं. ८ रानीचुरीका कृषक बाबुराम श्रेष्ठले नगरपलिकाले उपलब्ध गराएको उन्नत जातको मकैको बिउ लगेर रापेपछि विगतको भन्दा यस पटक आफ्नो उत्पादनमा बृद्धि हुने कुरामा ढुक्क छन् । सामाजिक सञ्जाल र वडा कार्यालयमा नगरपालिकाको कृषि शाखाले जारी...












