तीनपाटन गाउँपालिका वडा नं. १ हात्तिसारमा हिजो दिउँसो आगलागी हुँदा ४ लाख बराबरको सम्पतीमा क्षति पुगेको छ । वडाध्यक्ष गोविन्द राउतले दिएको जानकारी अनुसार मंगल बहादुर सार्कीको घरमा रहेको ग्यासबाट आगो सल्किंने क्रममा बिस्फोट हुँदा केही दिन अगाडी थन्क्याएको...
फिक्कल गाउँपालिकाको वडा नम्बर ५ सोल्पाठानामा निर्माण गरिएको उद्धव स्मृति पार्कको एक कार्यक्रमका बीच संघीय सांसद गणेश पहाडीले उद्घाटन गरेकाछन् ।२०५४ सालमा साविक सोल्पाठाना गाविसमा नेकपा एमालेबाट निर्वाचित खड्काको अल्पायुमैं निधन भएपछि उहाँको सम्झनामा पार्क निर्माण गरिएको हो ।...
सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी यु द्धमा विश्वमा सा म्राज्य फैलाउदै हिडेको अंग्रेज से नालाई ह राई बिरासत कमाएको दिनको सम्झनामा सोमबार ऐतिहासिक सिन्धुलीढीको २५३ औ बिजय उत्सव मनाईएको छ ।
बिगत बर्षहरुमा कात्तिक २४ गते विभिन्न भव्य कार्यक्रमको आयोजना...
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो।
रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको...
सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सहकारी संस्थाहरुले १४.७५ प्रतिशत बढी व्याज नलिन र लिए कारबाही गरिने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृृत बिषकसेन ढकालले आज एक सुचनाजारीगर्दे नगरपालिका क्षेत्र भित्रका सहकारी संस्थाहरुले सहकारी ऐन २०७४ को दफा...
ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन । यसै अबसरमा सिन्धुलीको कमलामाई नगरपालिकाले आज एक कार्यक्रमका बीच गौरव गाथा वोकेको सिन्धुलीगढीमा एक कार्यक्रमको आयोजनागरी २ सय ५३ औं सिन्धुलीगढी बिजय उत्सव मनाउँदैछ । गोर्खाली फौज र स्थानीय...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका किसानहरुलाई सत्तारुढ नेकपामा पार्टी र सरकारका बीच जारी किचलोले छोएकै छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक अर्कालाई दोषारोपणगर्दै पार्टी एकता विरोधी हरकत जारी रहँदा गाउँमा किसानहरु...
धेरैले भन्ने गर्दछन् चुनावमा उम्मेदवार बनेका नेताहरु सवैका घर–घरमा आउछन् नमस्कार गर्दै भोट मात्रै माग्दछन् । त्यस वेला कुवेर झै धनी छु भन्दै गाउँको सवै विकास मैले मात्र गर्नु सक्छु भन्दै विकासको लोभ र लालचमा पारेर उनीहरुले भोट माग्छन्...
कमलामाई नगरपालिकाले एक कार्यक्रमका बीच राजदेवी कृषि तथा पशुपालन दुग्ध उत्पादक सहकारी संस्थालाई एक थान चिलिङभ्याट हस्तान्तरण गरेको छ । कार्यक्रममा नगरप्रमुख खड्गवहादुर खत्रीले सहकारी संस्थाका अध्यक्ष यमकुमार देवकोटालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो चिलिङभ्याटमा २ हजार...
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन्। निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।
निकुञ्ज सुरक्षार्थ खटिएको...












