सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) मरिण गाउँपालिका कमिटीले आउँदो मंसिर ४ गतेको संघ तथा प्रदेश निर्वाचनका लागि आफ्ना नेताहरुको नाम उम्मेदवारका लागि शिफारिश गरेको छ । आज बसेको पालिका कमिटीको बैठकले सिन्धुलि क्षेत्र नं २ का लागि हरिवोल गजुरेल...
नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) बाग्मती प्रदेश सभा सदस्य (ख) निर्वाचन क्षेत्रीय ममिटीले युवा नेता मधु कटुवाल सर्बसम्मत रुपमा उम्मेदवार बनाउन शिफारिश गरेको छ । आज बसेको कमिटीको बैठकले आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि तीनपाटन गाउँपालिकाका युवा नेता...
सिन्धुली/नेकपा (माओवादी केन्द्र) का नेता एवम् युवा नेता पानीराज बम्जनलाई सिन्धुली जिल्ला संयोजक तोकेको छ । माओवादी केन्द्र बाग्मति प्रदेश कमिटीको हेटौडामा बसेको बैठकले बम्जनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।नेकपा माओवादी बाग्मति प्रदेश कमिटी सदस्यसमेत रहेका मरिण गाउँपालिकाका पूर्व...
बाग्मती प्रदेशसभा सदस्य अन्तरगत सिन्धुली निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्की सर्वसम्मत सिफारिस हुनु भएको छ । शुक्रबार भएको नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको दोस्रो बैठकले कार्कीलाई सर्वसम्मत उम्मेदवार चयन...
सिन्धुली/रिलिफ नेपालले जन्मजात नै अपाङ्गता भएका बालक पलब योञ्जनलाई आर्थिक सहयोग प्रदान गरेको छ । हरिहरपुरगढी गाउँपालिका ५ घर भएका पलबलाई मङ्गलवार आर्थिक सहयोग प्रदान गरेको हो । रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले बालककी आमा जानुका थापालाई बालकको पालन पोषणमा...
नेपाली कांग्रेस सम्बद्ध नेपाल शिक्षक संघ बाग्मती प्रदेश कमिटी सदस्य एवम् सिन्धुली जिल्लाको शैक्षिक धरोहर, लेखक एवम् कुसल शिक्षक दुर्गाराज देबकोटाले सामाजिक सञ्जाल मार्फत आफुले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यातासमेत परित्यागगर्दै एमालेमा प्रवेश गरेको घोषणा गर्नुभएको छ । देवकोटाले...
नेकपा एमाले बाट अलग्गिएर एक बर्ष अघि अथवा भदौ ९ गते नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको थियो । अलग्गै दल बनाउँदा माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय र एकलौटी गरेको, वैचारिक मान्यतामा विचलित भएको आरोप...
भिमान/कमलामाई नगरपालिका वडा न–९ पन्नेसीमा गएराती हात्तीले दुई घरमा क्षति पुर्‍याएको छ । स्थानीय धुर्ववहादुर बिश्कर्मासहित अन्य एक स्थानीयको घरमा हात्तिले पूर्ण रुपमा क्षति गरेको कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस...
सिन्धुली/माओवादी अध्यक्ष पुष्पकमल दाहालका ‘घरबेटी’ शारदाप्रसाद अधिकारीले देशका नाम चलेका सडक आयोजनाहरु अलपत्र पारेको समाचार सार्वजनिक भएको सेलाउन नपाउँदै उनैले दिएका करोडौंका चेकहरु नसाटिएर अलपत्र अबस्थामा छन् ।राजधानीको एक अखबारले ‘सडक अलपत्रपार्दै घरबेटी’ शिर्षकमा समाचार प्रकाशन गरेको देख्ने बित्तिकै...
सिन्धुली/नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलनको शुरु भएको छ । अनेम संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षता एवम् अखिल नेपाल महिला संघकी पूर्व अध्यक्ष गोमा देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रमको औपचारिक उद्घाटन सत्र सम्पन्न...
- Advertisement -

भरखरै प्राप्त