निक्कै ठूलो राजनैतिक रसकस्सीका बीच दलीय सहमति हुन नसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको आगामी पुस १४ गते हुने निर्वाचनमा अध्यक्षका लागि ३ जना उम्मेदवार चुनाबी मैदानमा होमिएका छन् ।निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरेसँगै सिद्धेश्वर...
सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा थप १ दिन बिदा दिएको छ ।  ल्होछारको मुख्य दिन ८ गते केन्द्र सरकारले सार्वजनिक बिदा दिएको छ भने मरिणले सोमबार ९ गते थप बिदा दिएको हो । तामाङ समुदायको प्रमुख...
नेकपा एमालेका स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले नेपालमा एमाले मात्रै कम्युािष्टहरुको केन्द्र बन्ने बताएकाछन् । उनले जनताको बहुदलीय जनवादको जगमा उभिएको नेकपा एमाले र यसले लिएको राजनैतिक लाइन र आदर्शले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित भइसकेको बताए ।...
सिन्धुली: सुनकोशी मरिण बहुदेश्यीय आयोजनाका प्रमुख मित्र बरालले आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएकाछन् । मंगलवार साँझ जनप्रियसँगको कुराकानीका क्रममा उनले आयोजनालाई गुणस्तरिय बनाउन आफ्नो तर्फबाट गरिने भूमिकामा कुनै पनि कमि नआउने...
हेटौंडा | श्री कृषक जागृती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः केशव मुडभरी सर्बसम्मत चयन भएका छन् । हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयमा भएको संस्थाको २१ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट मुडभरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।...
सिद्धेश्वर खानेपानी उपभोक्ता संस्था सिन्धुलीको वार्षिक उत्सव तथा साधारण सभा आइरहेको पुर्व संध्यामा नयाँ तथा पुराना खानेपानी आयोजनाहरुका भौतिक संरचना तथा मुहानहरुको अनुगमन गराएको छ । संस्थाले शुक्रबार गडौली ठूलिटारमा बन्दै गरेको नया आयोजना, मिलनचोकमा बन्दै गरेको आयोजना कात्तिकेमा रहेको...
नेपालको राजनीतिमा यो पाँच बर्ष अघिल्लो पुस्ताको लागि निकै चुनौतीपूर्ण बन्ने देखिएकोछ । किनकि तीन वटा ठूला दलका शिर्ष नेताहरुको उमेरले नेटो काट्दै छ । यहि अबधीमा उहाँहरुको सही ब्यबस्थापन हुन पनि त्यत्तिकै जरुरी छ । उहाँहरुले देशलाई सहि...
पूर्व पश्चिम मदन भण्डारी राजमार्गको मिलनचोक धुरावजार सडक खण्डको दुईतर्फी नाला निर्माणमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको देखिएको छ ।शुक्रबार बिहान १० बजे निर्माण कार्यभइरहेको स्थलमा स्थानीय वासिन्दाले दिएको सूचनाका आधारमा पुगेका पत्रकारहरुको टोलीले मापदण्ड विपरितका गिट्टी र वालुवा...
झिसमिसे साँझ अनि मेलामा आकर्षणको केन्द्र बनेका थिए लोकदोहोरी गायक कृष्ण कँडेलको धमकेदार प्रस्तुतीले मेलाको रौनकनैं ततायो । बुढापाका देखी तन्नेरीसम्म उनको दोहोरी सुन्न आतुर थिए । छैठौं सिन्धुली महोत्सवका आयोजकले उनी आउने भन्दै प्रचार अभियानलाई तिब्रता दिएका थिए,...
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरुका लागि दक्षिण कोरियाबाट ल्याइएको ८१ वटा बाच्छीहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।हिजो शनिवार सिन्धुली आइपुगेको उन्नत जातको ८१ वटा होलस्टिन गाई नेपाल कृषि अनुसन्धान परिषद खुमलटारमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव दिपक...
- Advertisement -

भरखरै प्राप्त