झोलामा कोरोना संक्रमितका लागि आर्युर्वेदिक औषधीको डोज लिएर कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा स्थित विरामीको घरमा पुगेका अध्यक्ष सुन्दर घिसिङ र डा. ललिता पाण्डेयले विरामीका वारेमा सोधीखोजी गर्न थालेपछि परिवारका सदस्यले उहाँ त बजारतिर जानुभएको छ भनेपछि झस्कन...
कमलामाई नगरपिालिकाका प्रमुख खड्गवहादुर खत्री निर्वाचित भएको ४ वर्ष पुरा भएको छ भने पाँचौं तथा अन्तिम वर्षको निती तथा कार्यक्रम र बजेट आउँदो असार १० गते सार्वजनिक गर्ने तयारीमा जुटेकाछन् । नेकपा एमालेबाट निवार्चित उनले दैनिक रुपमा ज्याला मजदुरी...
सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएको ४८ वर्षीय चिनियाँ नागरिकको शबलाई केही समय अगाडि मेलम्ची खानेपानी आयोजनाले पहिचानगरी लगेको छ ।निनियामंगलवार परेको अविरल वर्षाका क्रममा आएको बाढी र पहिरोले चिनियाँ निर्माण कम्पनीको शिविरनैं बगाएको थियो । त्यसक्रममा २७ जना...
स्वाभिमान सिन्धुली सहयोग अभियानले संकलन गरेको राहत प्याकेज एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई हस्तान्तरण गरेको छ ।सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् एमाले नेता प्रल्हाद पोखरेलले १ सय ५१ थान...
अविरल वर्षासँगै सिन्धुलीको सुनकोशी नदीमा आएको बाढी आसपासका क्षेत्रमा रहेका खेतमा पसेपछि स्थानीयलाई माछा टिप्न भ्याइनभ्याई भएको छ । मंगलवार दिनभर परेको पानीका कारण सुनकोशीमा बाढी आएपछि कुलोमा आएको पानीमा ठूलो संख्यामा माछाहरु खेतमा आइपुगेपछि साँझ अबेरम्म स्थानीयहरु टिपिरहेको...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई एका कार्यक्रमका बीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमा माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष एवम् प्रदेश सांसद राजन दाहालले...
कोरोनाभए संक्रमण विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेका सुरक्षाकर्मीहरु मध्ये आज जिल्ला जनस्वास्थ्य कार्यालयले करिव २ सय जनालाई दोस्रा्े डोज लगाउने भएको छ ।जनस्वास्थ्य कार्यालय स्रोतका अनुसार विभिन्न स्थानीय निकायबाट फिर्ता भई आएका कोभिशिल्ड भ्याक्सिनको दोस्रो डोज आज नेपाली सेनाका...
फ्रन्टलाइनर २१ जना प्रहरीहरुले कोरोना विरुद्धको पहिलो डोज (कोभिशिल्ड) खोप लगाए पनि उनीहरुको दोस्रो डोज कहिलो आउँछ भन्ने कुनै अत्तोपत्तो छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत अन्य सबै सहकर्मीहरुले कोरोनाको दोस्रो डोज पुरा गरिसक्दा उनीहरुको अबस्था भने अन्योल...
गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आज एक कार्यक्रमका बीच स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको छ । गाउँपालिका, हेफर इन्टरनेशनलको आर्थिक सहयोग तथा गैर सरकारी संस्था सिड्सको संयोजनमा वडा नं. ६ का स्थानीयलाई जमुना पारी नामको बाख्रा अध्यक्ष...
सिन्धुलीः सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट पठाएको कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज जनस्वास्थ्यलाईनैं फिर्ता गरेको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिकाका लागि पठाएको २२० डोज खोप मध्ये १३० डोज खोप पहिलो डोज लगाएका...
- Advertisement -

भरखरै प्राप्त