मेलम्चीबाट बगाएको चिनियाँ नागरिकको शब सिन्धुलीबाट लगियो, अन्यको पहिचान खुल्न बाँकी

सुनकोसी नदी किनारमा बाढीले बगाएर ल्याएको ४८ वर्षीय चिनियाँ नागरिकको शबलाई केही समय अगाडि मेलम्ची खानेपानी आयोजनाले पहिचानगरी लगेको छ ।
निनियामंगलवार परेको अविरल वर्षाका क्रममा आएको बाढी र पहिरोले चिनियाँ निर्माण कम्पनीको शिविरनैं बगाएको थियो । त्यसक्रममा २७ जना तीनवटा शव फेला परेका छन् । मेलम्ची खानेपानी आयोजनाको काममा खटिएका चिनियाँसहित मजदुर कामदार वेपत्ता भएको विवरण सार्वजनिक भएको थियो । गाउँपालिका–५ मूलकोटमा एक, वडा नं ६ को कानढुंग्रीमा एक र फिक्कल गाउँपालिका–६ को रत्नावतीनजिकको दोभानमा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्द थपलियाले प्रदेशखरलाई जानकारी दिए । उनले ती शव सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती बाढीले बगाएर ल्याएको हुनसम्ने बताउँदै चिनियाँ सुनकोसी नदीआसपासका बासिन्दालाई किनारमा गई माछा मार्ने र दाउरा संक नागरिकको सबभने आज विहान त्यसतर्फ लगेको जानकारी दिए ।