नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीले आज सिन्धुलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, केन्द्रीय अनुशासन आयोगकी सदस्य एवम् प्रतिनिधीसभा सदस्य रणकुमारी बलम्पाकी, बागमती...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा गुणस्तरहिन माछा मासु बिक्री भइरहेको सूचनाका आधारमा सदरमुकामका पसलहरुमा छापामारी गरेको छ ।नगरउपप्रमुख मञ्जु देजकोटाको अगुवाईमा पशु चिकित्सिकसहितको अनुगमन टोलीले सोमवार बिहान सदरमुकाममा रहेका माछा तथा मासु पसलहरुमा अगुगमन गर्दा अस्वस्थकर माछामासु बिक्री बितरणका लागि...
पेशागत महासंघ सिन्धुलीले विजया दशमी २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा कार्यक्रमको आयोजनागर्दै नेकपा एमालेको बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई सम्मान गरेको छ ।महासंघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली जिल्लाबाट बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई...
सिन्धुली: कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले वैदेशिक रोजगारीमा जाँदा शिप सिकेर दक्ष भएर जानुपर्छ नत्र विदेशमा दुःख पाइन्छ भन्दै अभियान चलाएर सामी परियोजनाले सचेतिकरणको काम गरिरहेको बताउनु भएको छ ।सामी परियोजनाद्धारा सिन्धुलीमा आयोजित रामेछाप र सिन्धुलीका परियोजना सहजकर्ताहरुका लागि...
सिन्धुली: संघीय सरकार पुल महाशाखाको १२ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण थालिएको चँदाहा नदीमा निर्माणाधिन पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेपछि यस क्षेत्रका नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ ।कमलामाई नगरपालिका वडा नं. १० र वडा नं. १३ जोड्ने...
सिन्धुलीः वालवालिकाको क्षेत्रमा लामो समयदेखी क्रियाशिल गैर सरकारी संस्था रिलिफ नेपालले ८ औं संविधान दिवशको अबसर पारेर दिप प्रज्वलन गरेको छ ।कमलामाई नगरपालिका ६ स्थित आफ्नै कार्यालयमा रिलिफ नेपालले साँझ दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलनपछि संक्षिप्त प्रतिक्रिया...
कमलामाई नगरपािलका वडा नंं. ६ शिबनगरमा रहेको टोल विकास संस्थाले आगामी असोज ८ गतेदेखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव कार्यक्रमको आयोजना गरेको छ ।शिवनगर टोल विकास संस्थाकी अध्यक्ष भवानी कार्कीले दिनुभएको जानकारी अनुसार टोल विकास संस्था र...
गोलन्जोर गाउँपालिका सिन्धुलीले बढ्दो बालविबाह रोक्नका लागि कठोर निर्णय गरेको छ । गाउँकार्यपालिकाको बहुमतले उमेर पुगेर बिवाह गर्नु पूर्व त्यसको प्रमाणित कागजातसहित सम्बन्धित वडा कार्यालयबाट शिफारिश लिन सरोकारवाला सबैमा अपील गरेको छ ।गाउँपालिका अध्यक्ष शंकर बरालका अनुसार गाउँपालिकामा वालबिवाहका...
मझुवादोभान: तिनपाटन गाउँपालिका वडा नं. ५ लाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बालमैत्री वडा घोषणा गरिएको हो ।वडा नम्बर ५ का वडा अध्यक्ष भूपालसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि...
सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश घर्ती क्षेत्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बस्तीपुरमा कार्यरत ४१ वर्षीय घर्तीको मङ्गलवार साँझ मृत्यु भएको हो । दोलखा भीमेश्वर नगरपालिका ६ घर भई काठमाण्डौं बुढानीलकण्ठ नगरपालिका ५ बस्ने क्षेत्रीको एक्कासि...