सिन्धुली/ नेवार समुदायले आज सिन्धुलीमा गाइजात्रा बनाएका छन् । सिन्धुलीमाढीमा नेवा समाज सम्बद्ध संघ संस्थाहरुले झाँकीसहितको र्‍याली निकालेका हुन् । अगुवाहरु राजकुमार श्रेष्ठ, विष्णु श्रेष्ठलगायतले विगत दुई सातादेखी र्‍यालीको तयारी गरेका थिए ।
सिन्धुली अस्पतालमा पहिलो पटक एमडिजिपि पढाई हुने भएको छ । एमडिजिपि पठनपाठन सम्वन्धी बुधवार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानले वागमति प्रदेश सदरमुकाम हेटौडामा यस बर्षबाट एमडिजिपि पढाई सुरु गर्ने र...
जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभा आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसिको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यता र नेपाल बचत तथा सहकारी संघ नेप्सुनका...
फिक्कल गाउँपालिकामा आयोजना गरिएको रेविजविरुको खोप तथा बन्ध्याकरण शिविरमा ६३ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बिबरणहरु सार्बजनिक गरिएको छ ।फिक्कल गाउँपालिका, हेफर प्रोजेक्टको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क रेविजविरुको खोप तथा बन्ध्याकरण गरिएको हो ।शिविर...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठले राष्ट्रिय युवा संघ नेपाल कमलामाई वडा नं. ९ का अध्यक्ष बसन्त भुजेललाई ७७ हजार ५ सय ६० रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । लामो समयदेखी मृगौला रोगबाट पिडित रहनुभएका युवा...
दुधौली नगरपालिका वडा नं. १० का नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित वडा सदस्य सिता बैजुसहित २ सय कार्यकर्ताहरु आज नेकपा एमालेमा प्रवेश गरेकाछन् । एमाले दुधौली नगरकमिटी वडा नं. १० द्धारा आयोजित बैठक तथा भेलामा वडा सदस्य बैजुसहित माओवादी केन्द्र...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।  बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले अहिलेको अबस्थामा फार्टी विभाजन गराउने, पार्टी नेतृत्वलाई खुइल्याउने र सरकारको नेतृत्वलाई अप्ठेरो पारेर आफ्नो स्वार्थ सिद्धगर्नेहरुको सपना पुरा गर्न आफुहरुले नदिने बताएका छन् ।प्रदेशखवर सँग संक्षिप्त कुरागर्दै नेता...
भिमस्थान–चकमके–उदयपुर–कटारी सडकको पहिलो खण्ड बुद्धचोक देखी जिर्गा खण्ड पक्कि गर्न आइतबार शिलान्यास गरिएको छ । उक्त सडकको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले कमलामाई नगरपालिका ७ गडौलीमा शिलान्यास गरेका हुन् । मन्त्री फुयालले सडक निर्माणको सम्झौता अनुसार समयमा निर्माण सम्पन्न...
जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुलीको आज बसेको बैठकले तत्कालै जिल्लामा बन्दाबन्दी (लकडाउन) नगर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अहिलेको अबस्थामा लकडाउन नगरेपनि जिल्ला प्रवेशमा कडाई गर्ने निर्याण गरेको थाहा लागेको छ ।सिन्धुली...
- Advertisement -

भरखरै प्राप्त