सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षिया र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनले सामाजिक विकास...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन...
बत्तीमुनीको अँध्यारोका रुपमा रहेको सिन्धुलीकोे गोलन्जोर गाउँपालिका वडा नं १ डुडभञ्ज्याङका २ सय घरधुरी लाई एक कार्यक्रमका बीच सोलार वितरण गरिएको छ ।१ सय ११ औं अन्र्तराष्ट्रिय नारी दिवशको अबसर पारेर ग्रामीण सौर्य उर्जा विद्युतीकरण तथा महिला सशक्तिकरण परियोजना...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ११ को भीरगाउँमा वडाभेलाले सोमवहादुर स्याङतानको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । एमालेको केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा टोल कमिटी गठन गरिएको हो । कार्यक्रमलाई वाग्मती प्रदेशसभा सदस्य बिनोद...
सुनकोसी गाउँपालिका वडा नम्वर ५ टारिगाउँमा आगलागी हुँदा दुई घर जलेर नस्ट भएको छ । वडा अध्यक्ष सन्तोश दाहालका अनुसार गाउँमा लागेको आगो स्थानीय प्रहरी ,स्थानिय बासिहरुको सहभागिता निभाउने प्रयास गरिएपनि अझै नियन्त्रणमा आउन सकेको छैन । आइताबार ४...
कोरोना संक्रमण र स्थानीय प्रशासनको निषेधाज्ञाको कुनै पर्वाह नगरी सिन्धुलीको कमलामाई नगरपालिकाका कर्मचारीले कार्यस्थलमैं पुगेर मजदुरको स्वास्थ्य बिमा गरिदिएका छन् ।नगरपालिकाको सामाजिक विकास शाखाका कर्मचारीले बिहिवार मध्यान्ह कमलामाई नगरपालिका वडानंं. ३ को सिन्धुलीगढी क्षेत्रमा काम गरिरहेका मजदुरलाई कार्यस्थलमैं पुगेर...
सिन्धुलीमा आन्दोलनकारी समूहले नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी गरेको छ । ।केही समय अगाडि सिन्धुली बजारमा निस्केको प्रदर्शनसँगै आक्रोसित समूहले एमाले कार्यालयमा आगजनी गरेको हो । पार्टी कार्यालयमा प्रहरी तैनाथ गरिएको छ ।
सिन्धुली: पत्रकारिता क्षेत्रमा राम्ररी जमेका भक्त स्याङ्तानको आख्यानकृति डम्फुको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।समालोचक भीम बिक्रम थापाले आख्यानकृति डम्फूको आत्मलापमा कथावस्तु, परिवेश, भाषाका हिसावले स्थानीयता र कथ्य भाषाको प्रयोग भएको बताउनुभयो ।उहाँले कृति सामाजिक यथार्थवादी र प्रगतिवादी...
सिन्धुलीको कम्युनिष्ट आन्दोलनका नायक ऋषि देवकोटा आजादको ४१ औं स्मृति दिवश आज भव्य रुपमा सम्पन्न भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा शहिद आजादको शालिकमा माला र पुष्प गुच्छा अर्पण गरिएको छ । माल्यार्पणपछि...
फिक्कल गाउँपालिकाले वि.सं. २०८० सम्ममा जन्म दर्ता शत प्रतिशत बनाउने भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयनका निमित्त जन्म दर्तालाई शत प्रतिशत बनाउने लक्ष्य लिएको हो । गाउँपालिका उपाध्यक्ष राजु बरालले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले सन...
- Advertisement -

भरखरै प्राप्त